Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले ३ लाख डोज खोप दिने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ जनमुक्ति सेना (पीएलए) ले नेपाली सेनालाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ । पीएलएले ३ लाख डोज खोप दिने भएको सैनिक स्रोतले जानकारी दिएको हो ।    खोप हस्तान्तरणका लागि बेइजिङस्थित नेपाली दूतावास र त्यहां कार्यरत सैनिक सहचारी महासेनानी मोहन क्षेत्रीले चिनियाँ पक्षसंग छलफल थ...}

पुरा पढ्नुहोस्

कर्णालीमा प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कर्णाली प्रदेशसभामा ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७७‘ माथि छलफल भएको छ ।    प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले  उक्त विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरेका थिए ।    छलफल...}

पुरा पढ्नुहोस्

चुनाव जित्न मात्र गठबन्धन गरेका होइनौं : मन्त्री भुसाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको संघर्षको बलमा प्राप्त उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छन् ।   गोदावरी नगरपालिका–१४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्राप्त उपलब्धि र संविधानको रक्षा तथा विकास गर...}

पुरा पढ्नुहोस्

प्रदेश १ प्रहरी प्रमुखको बिदाइ कविता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयस्तरीय निर्णयपछि प्रदेश प्रमुख रहेका प्रहरीका डीआईजीहरुको सरुवा भई यतिबेला उनीहरु हालसम्मको कार्यक्षेत्र छोड्ने तरखरमा छन् ।   प्रदेश १ प्रहरी प्रमुख रहेका डीआईजी ईश्वरबाबु कार्कीको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ ।   प्र...}

पुरा पढ्नुहोस्

काठमाडौंमा आज यस वर्षकै बढी चिसो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो ।   विभागअनुस...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज(आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दैछ ।   बैठकको मुख्य एजेन्डा पार्टीको १४ औँ महाधिवेशनको तयारी रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।    उनका अनुसार बैठकमा पदाधिकारी तथा पूर्व पदाध...}

पुरा पढ्नुहोस्

प्रहरीका ५० जना प्राविधिक बढुवाः सञ्चार, प्यारामेडिक्स, आवास तथा भौतिक र विधिविज्ञानका यी अधिकारी भए सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार राती प्राविधिक प्रहरी अन्तरगत प्यारामेडिक्स, विधि विज्ञान, सञ्चार र आवास तथा भौतिकका ५० जना प्रहरी अधिकारीलाई निरीक्षकबाट नायब उपरीक्षक, नायब निरीक्षकबाट निरीक्षक, सहायक निरीक्षकबाट नायब निरीक्षक, र सिपाहीबाट हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।   ...}

पुरा पढ्नुहोस्

सर्वोच्चको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको छ । परिषदको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।     चुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हुन् । सर्वोच्चबाट केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीले अवक...}

पुरा पढ्नुहोस्

विप्लव नेकपाको सुराकीमा डेढ करोड खर्च

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सुराकीका नाममा आर्थिक वर्ष २०७६/७७ मा एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको छ । महालेखाको प्रतिवेदनअनुसार शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा उक्त रकम खर्च भएको हो ।   महालेखाले रकम खर्च भएको जनाए पनि कसको सुराकीमा भन्ने खुलाएको छैन । गृह मन्त्रालय स्रोतका अनुसार उक्त रकम नेत्रविक्रम...}

पुरा पढ्नुहोस्

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ जना यात्रु रहेको तारा एयरका अधिकारीले जानकारी दिएका छन् ।    तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । आज बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उक्त विमान उडेको थियो ।   ...}

पुरा पढ्नुहोस्