
बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब चार करोड रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा (गत साउन महिनादेखि जेठ मसान्तसम्म) बजार अनुगमनका क्रममा रु तीन करोड ७३ लाख ८४ हजार मूल्य बराबरको म्याद समाप्त भएका खाद्य...}
पुरा पढ्नुहोस्भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र सबै भूमिहिनले जग्गा प्राप्त गर्ने बताएका छन् । ‘आयोगले ७५३ स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधानका कार्य गर्ने समझदारी गरिसकेको छ । स्थानीय तहका आगामी डेढ वर्षमा सबै भूमिहीनलाई जग्गा उपलब्ध...}
पुरा पढ्नुहोस्बालुवाटारस्थित ललिता निवासको जग्गामा बिगो दाबीसहित मुद्दा चलाइएका कांग्रेस नेता विजयकुमार गच्छादारलाई धरौटीमा छाड्ने विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीको दुई दिनमै सरुवा भएको छ । गच्छदारलाई छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले असन्तुष्ट बन्दै ८ महिनाअघि...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान भएको थियो । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बने...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको आर्थिक वर्ष २०७८ र ०७९ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा भर्...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमसीसीबारे पार्टीको दृष्टिकोण उस्तै रहेकाले यथास्थितिमा यो सम्झौता नस्वीकारिने बताएका छन् । श्रेष्ठले ट्वीट् गर्दै पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न पनि अनुरोध गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी क...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्यालको १६ महिनापछि सरुवा भएको छ । उनी १ साउन २०७७ बाट प्रवक्ताको जिम्मेबारीमा थिए । सैनिक मुख्यालय स्रोतका अनुसार पौड्याललाई शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी दिइएको छ । अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्...}
पुरा पढ्नुहोस्प्रधानसेनापति ट्रफीअन्तर्गत कमाण्डतर्फ मध्य कमाण्ड हेडक्वार्टर पोखरा प्रथम भएको छ । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले मध्य कमाण्डका सेनापति उपरथी बाबुराम श्रेष्ठलाई नगद पुरस्कार तथा ट्रफी प्रदान गरेका हुन् । त्यस्तै बाहिनी अड्डातर्फ २८ नम्बर बाहिनी र गणतर्फ जगदल गण प्...}
पुरा पढ्नुहोस्होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् । अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको र व्यवसाय टिकाउन सरकारले बजेट मार्फत विशेष सम्बोधन गर्नुपर्ने उनको माग छ । सोमबार न्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit