Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माले यसरी सम्झिए जनरल रावतलाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स (सीडीएस) विपिन रावतको निधनमा समवेदना व्यक्त गरेका छन् ।    प्रधानसेनापति शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति हिजो साँझै फोन तथा पत्र मार्फत समवेदना व्यक्त गरेको सेनाले...}

पुरा पढ्नुहोस्

वैशाख २ देखि अनलाइनबाटै संस्थागत श्रम स्वीकृति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए ।    कार्यालयले पुनः श्रम स्वीकृति, संस्थाग...}

पुरा पढ्नुहोस्

कोभिडसँगै राजनीतिक संक्रमण फैलाउने नेतृत्व कसरी बुद्धिमानी हुन्छ ?: पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सरकारले  ५ पुस २०७७ मा  प्रतिनिधि सभा विघटन गरे पछि नेपाली राजनीति ध्रुबीकृत भएको छ । सरकारको कदम सहि र गलत भन्नेहरु दुईभागमा बाँडिएका छन् । सत्तारुढ आफै बिभाजित भएको छ ।  सरकारले प्रतिनिधि सभाको विघटन गरि नयाँ निर्वाचनको मिति समेत घोषणा गरेको छ । साथै निर्वाचन आयोगले पूर्व...}

पुरा पढ्नुहोस्

यी निष्ठुरी आमा जसले दुई नवजात शिशुको हत्या गरेर फोहरसँगै फालिन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दक्षिण क्यारोलिनाकी एक ३२ वर्षे आमालाई दुई फरक घटनामा आफ्ना नवजात शिशुको हत्या गरेर फोहरको कन्टेनरमा फालेको प्रमाणित भएपछि स्थानिय अदालतले ४० वर्षको जेल सजाय सुनाएको छ ।  एलिसा एनी डेवावल, ३२ लाई बिहीबार सन् २०१७ र २०१८ मा आफुले जन्म दिएका दुई नवजात शिशुको हत्या गरेको आरोपमा स्थानिय अदालतले...}

पुरा पढ्नुहोस्

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष, कुन तहको कहिले ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।        परीक्षा नियन्त्रक पुष्पराज ज...}

पुरा पढ्नुहोस्

नाकाबन्दीमा ‘तस्करको स्वर्ग’ बनेको पर्साको ठोरीमा सशस्त्रका ३ बोर्डर आउट पोष्ट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले पर्सामा हुने अवैध ओसारपसारको मुख्य केन्द्र मानिने ठोरीमा बोर्डर आउट पोष्ट स्थापना गरेको छ । ऐतिहासिक यो क्षेत्र भारतले नेपालमा चारवर्ष अघि लगाएको अघोषित नाकाबन्दीपछि एकाएक चर्चामा आएको थियो । ‘तस्करको स्वर्ग’ मानिएको यो क्षेत्रमा रहेको आठ किलोमिटर सीमा क्षेत्रमा अब सश...}

पुरा पढ्नुहोस्

सरकारमा ६ महिने मन्त्री पठाउँदै माधवकुमार नेपालको पार्टी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ६ महिनाका लागि मन्त्री बनाउने गरी आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने नेताहरुको नाम चयन गरेको छ ।    स्रोतका अनुसार पहिलो चरण र दोस्रो चरणमा गरी उक्त पार्टीका नेताहरु मन्त्री बन्नेछन् । पहिलो चरणमा रामकुमार झाँक्री, विरोध खतिवड...}

पुरा पढ्नुहोस्

प्रदेश २ मा तस्करी, लागूऔषध र अपराध यसरी रोक्दै छ सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतसँगको खुला सीमाका कारण प्रदेश नं. २ का सबैजसो जिल्ला सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिन्छन् । खुला सीमाको फाइदा उठाउँदै विभिन्न आपराधिक गतिविधि हुनसक्ने भएकाले पनि यो क्षेत्र नेपाली सुरक्षा निकायका लागि चुनौतीपूर्ण छ ।   यही क्षेत्रको सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी प्रमु...}

पुरा पढ्नुहोस्

नेपाल समूहको भागमा ६ मन्त्री, यी नेताको सम्भावना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेबाट अलग्गिएको माधवकुमार नेपालको समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै सरकारमा सहभागी हुने विषयमा पनि छलफल सुरु भएको छ । दल दर्ता भएसँगै सरकारमा सहभागी हुने नेपाल पक्षको तयारी छ ।    एमालेमै रहँदा सरकारमा सहभागी हुन अप्ठ्यारो भएको उक्त समूहमा अब सरकारमा कसकसलाई मन्त्री...}

पुरा पढ्नुहोस्