Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

यसरी भयो सशस्त्रको छिन्नमस्ता बाहिनी देशभरिकै उत्कृष्ट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले सोमबार आफ्नो २१ औं स्थापना दिवस मनाउँदै गर्दा देशैभरिमध्ये मधेश प्रदेशको महोत्तरीमा रहेको छिन्नमस्ता बाहिनी मुख्यालय उत्कृष्ट भयो । सशस्त्रका आठवटा बाहिनीमा छिन्नमस्ता उत्कृष्ट भएको हो ।    यसका प्रमुख हुन् डीआईजी गणेश ठाडा मगर । उनको नेतृत्वमा प्रदेशमा शान्तिसुरक...}

पुरा पढ्नुहोस्

प्रधान सेनापतिद्वारा बेलीबृज उद्‍घाटन तथा सडक आयोजना निरीक्षण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्‍ज्याङ्ग सडक आयोजनाको निरीक्षण गरेका छन् । साथै ९२ किलोमिटरको उक्त सडकखण्डअन्तर्गत माछा खोलामा बनेको बेलिबृजको पनि उनले उद्घाटन गरेका छन् ।   बिहीबार शर्माले उक्त बेलिबृज उद्घाटन गरेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

सुनसरीमा महिलामाथि एसिड प्रहार गर्ने एक जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरी बराहक्षेत्र नगरपालिका–३ हर्दिया बस्ने ४३ वर्षीया महिलालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राजधामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।    चुरोटको विषयमा विवाद हुँदा साउन १२ गते राति रोमनले आफ्नै श्रीमतीलाई एसिड आक्रमण गर्न खोज...}

पुरा पढ्नुहोस्

अटोमेटिक पेस्तोलसहित नेपालगन्जबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालगन्ज उपमहानगरपालिका–१९ फुटाहबाट १ थान अटोमेटिक पेस्तोलसहित सोही उपमहानगरपालिका–२१ पुरैना बस्ने ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    हातहतियार सहित शंकास्पद मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरील...}

पुरा पढ्नुहोस्

निर्वाचनको लागि तयार रहन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रुपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन् ।   सशस्त्र प्रहरी बल नेपाल नं. ज्ञ गण हे.क्वा., श्रीअन्तु इलामको नवनिर्मित भवनको बुधबार उद्घाटन ग...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको गुल्मपति र स्टाफ तालिममा इन्स्पेक्टर खड्का उत्कृष्ट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २८ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम शुक्रबार सम्पन्न भएको छ ।    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो तालिममा स...}

पुरा पढ्नुहोस्

प्रहरी आईजीपीविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ । बुधबारको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।    रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ । एआईजी विश्वराज पोखरेलले आफू सिनियर हुँदाहुँदै जुनियर...}

पुरा पढ्नुहोस्

प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले प्रतिबन्धित लागूऔषध र स्कुटरसहित २ जना मानिसलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले शुक्रबार मेचीनगर नगरपालिका वडा नं १० निन्दा खोला पुलस्थित  पूर्व पश्चिम र...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट सम्मानित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायती सेनाका नेपाली क्याप्टेन विवेकजंग शाह रानी एलिजावेथबाट पदकसहित सम्मानित भएका छन् । वेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको सुचीअनुसार साहलाई यसवर्ष 'क्विन वर्थ डे अनर'बाट सम्मानित गरिएको हो ।    वर्षभरि बेलायतमा रहि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यक्षमता प्रदर्श...}

पुरा पढ्नुहोस्