
नेपाल सरकारले दक्षिण अफ्रिकी क्षेत्रबाट ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साता क्वारन्टीनमा बस्नुपर्ने निर्णय गरेको छ । पछिल्लो समयमा कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमणको उच्च जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएपछि विभिन्न देशहरुले दक्षिण अफ्रिका क्षेत्रबाट आ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । हालै जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई मन्त्रीमण्डलमा समावेश गरेका प्रधानमन्त्री ओलीले आफैले राखेका र खाली भएका मन्त्रालयहरुमा मन्त्री नियुक्त गर्न लागेका हुन् । केही दिनअघिको मन्त्रिपरिषद् विस्तारको क...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पहिलो औपचारिक भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो...}
पुरा पढ्नुहोस्सरकारले एकैपटक ७९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार नवनियुक्त ४४ जनासहित ७९ जना सहसचिवको सरुवा गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका सहसचिव कृष्णप्रसाद सापकोटा र ईश्वरी प्रसाद अर्यालको अख...}
पुरा पढ्नुहोस्नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ । सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् । }
पुरा पढ्नुहोस्नेकपा एमालेले महाधिवेशन प्रतिनिधि हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने योग्यता तोकेको छ । ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशन, २०७८ को संशोधनसहित सार्वजनिक गरिएको विधान २०४९ मा यस्तो व्यवस्था गरिएको हो । महाधिवेशन वा अधिवेशन प्रतिनिधि हुन वा कुनै पनि कमिटीको...}
पुरा पढ्नुहोस्गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविद्युत् आयोजनामा नराम्रो असर पुग्यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि समस्यामा परेको छ । केही वर्ष पहिले भोटेकोसी नदीमा...}
पुरा पढ्नुहोस्वरिष्ठ सहसहचिव कृष्णबहादुर राउतको सचिव पदमा बढुवा भएको छ । सरकारले उनलाई बुधबार सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो । नाम...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्पुस १७ गते सुरु भएर २६ गते अन्त्य भएको राष्ट्रियसभाको सातौं अधिवेशनमा जम्मा ४ वटा बैठक बसे । यो अधिवेशन अहिलेसम्मको संसदीय इतिहासमा सबैभन्दा छोटो अधिवेशनको रुपमा रहेको छ । साथै अधिवेशन औचित्यपूर्ण र उपलब्धिमूलक हुन सकेन । बरु अधिवेशनले बैठक सञ्चालन खर्च मात्रै बढायो । एउ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit