Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेप्से परिसूचकमा ४०.५७ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको छ । फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको छ ।   &...}

पुरा पढ्नुहोस्

गौतम अडानी जसले सानैमा व्यवसाय थाले, विवादबीच एसियाकै धनी बने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कुरा सन् १९७८ को हो । कलेजका एक युवा विद्यार्थी पढाइको क्रममा ठूलो सपना देखिरहेका थिए । एक दिन उनले अचानक कलेजको पढाइ बीचमै छाडे ।     ती युवा अहिले एसियाकै धनी व्यक्ति बनेका छन् । उनी विश्वकै सबैभन्दा धनीको सूचीमा शीर्ष १० भित्र पनि परे ।     यो गौतम अडानीको कथ...}

पुरा पढ्नुहोस्

नेप्सेमा सुधार हुँदै, पछिल्लो साता यस्तो छ सूचक घटबढको अवस्था

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ ।       गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक १६५.२८ अंकले बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दि...}

पुरा पढ्नुहोस्

हिमालय र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् ।   हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझ...}

पुरा पढ्नुहोस्

एभरेष्ट बैंकका कर्मचारी आन्दोलित, सेवाग्राही मारमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सामाजिक सुरक्षा कोषको विरोधमा एभरेष्ट बैंकका कर्मचारी आन्दोलित हुँदा त्यसको मार भने सेवाग्राहीले खेप्नुपरेको छ । बैंकमा सेवा लिन पुगेका सेवाग्राही कर्मचारीको आन्दोलनकै कारण ढोकाबाटै खाली हात फर्किनुपरेको छ ।    एभरेष्ट बैंकको बानेश्वर शाखाका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । ‘...}

पुरा पढ्नुहोस्

क्यान इन्फोटेक मेला माघ १८ देखि सुरु हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको छ ।    महासंघले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष...}

पुरा पढ्नुहोस्

‘वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन’–मन्त्रालय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले...}

पुरा पढ्नुहोस्

भक्तपुरको १३ सय रोपनीमा फलेन हाइब्रिड धान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

 भक्तपुरमा चाइनिज हाइब्रिड धान खेति लगाउने अधिकांश किसान मर्कामा परेका छन् ।    करिब १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक...}

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशमा पहिलो टीभीएस राइड आयोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

टीभीएस मोटर्सले वाग्मती प्रदेशमा पहिलो टीभीएस राइड आयोजना गरेको छ । अपाची अनर्स ग्रुप (एओजी) मा रहेका राइडरहरु सहभागी गरी उक्त कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।    कार्यक्रममा अपाची चढ्ने २ सय जनाले सहभागिताका लागि आवेदन दिएका थिए । कार्यक्रम धादिङ गोर्खा बिच रिसोर्टसम्म आयोजना भए...}

पुरा पढ्नुहोस्

कर प्रणाली परिवर्तन हुने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने भएको छ ।   सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताइन् ।   त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभि...}

पुरा पढ्नुहोस्