Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

सुन लुटेरा बिरुद्ध कपिलवस्तु प्रहरीको ३० मिनेटको एउटा अपरेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कपिलवस्तुको तौलिहवा शिवालय चोकमा रहेको एउटा सुन पसल सोमबार पाँच बजेर ४० मिनेटमा लुटियो । सुनको सिक्री हेर्न आएका दुईजनाले कपिलवस्तु नगरपालिका–१ मा नित्यानन्द बर्माले संचालन गरेको नित्यानन्द ज्वेलर्समा सुनका तीनथान औठी लिएर भागेका थिए ।     संचालक बर्माले तत्काल जिल्ला प्रहरी का...}

पुरा पढ्नुहोस्

अफ्ताबलाई समाउने इन्स्पेक्टर बने ‘पुलिस अफ द मन्थ’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पप्पु नायक ‘पुलिस अफ द मन्थ’ भएका छन् । उनलाई चोरी, अवैध लागूऔषध कारोबारी लगायत विभिन्न आपराधिक घटनाकाका फरार प्रतिवादी पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यालयले पुरस्कृत गर...}

पुरा पढ्नुहोस्

सहकारीलाई बैंकिङ प्रणालीमा ल्याउँदा ८० लाखभन्दा बढी सदस्य लाभान्वित हुन्छन् : सुमन शर्मा (अन्तर्वार्ता)

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सनराइज बैंकले केही समयअघि एकप्रकारको भिजा कार्ड प्रयोगमा ल्यायो । वाणिज्य बैंकका सदस्यहरुले प्रयोग गरेजस्तै प्रयोग गर्न सक्ने गरी विभिन्न सहकारी संस्थाका सदस्यहरुले प्रयोग गर्न सक्ने विशेषता यसमा रहेको छ ।     सहकारीका सदस्यहरुले यसरी कार्ड प्रयोग गरेर आर्थिक कारोबार गर्ने काम दक्षिण...}

पुरा पढ्नुहोस्

'विकनी किलर' शोभराजलाई रिहा गर्न नमिल्ने सर्वोच्चलाई सरकारको जवाफ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले विकनी किलर चार्ल्स गुरुमुख शोभराजले पुरा सजाय भुक्तान नगर्दासम्म रिहा गर्न नमिल्ने  लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएको छ । शोभराजले प्रचलित कानून अनुसार ज्येष्ठ नागरिक भएकाले त्यो सुविधा दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ७ पुसमा रिट निवेदन दर्ता गराएका थिए।    नागरिक...}

पुरा पढ्नुहोस्

संशोधन हुँदै प्रहरी नियमावली, कसकसलाई फाइदा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायिक हुने अपेक्षा गरिएको छ ।   प्रहरी प्रधान कार्यालयका अनुसार यो नियमावलीले प्रहरीको तल्लो तहको दर्जा ‘फालोर...}

पुरा पढ्नुहोस्

न्यायालयप्रतिको आशंका अलि बढी भयो कि महोदय !

दीपक खरेल ४ बर्ष अगाडि

न्यायालयमा विचाराधीन मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशको विज्ञप्ति आयो । ठीकै छ, स्वतन्त्र नागरिकका हैसियतमा उहाँहरुले कानून र संविधानभन्दा पर नगई न्यायालयको गरिमा बचाउन आग्रह–अनुरोध गर्नुभयो ।    इजलासमा तोकिएका न्यायाधीशको स्वार्थ बाझिने कुरा आयो । न्यायाधीश हरिकृष्ण कार...}

पुरा पढ्नुहोस्

हेटौडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मकवानपुरको हेटौडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार भएको छ ।    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १ बजे  पिसाब फेर्न निस्केकी १५ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको हो ।    प्रहरी विवरण अनुसार राति पिशाब फेर्न निस्केको अवस्थ...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा ७ सय ८१ जनाका लागि भर्ना खुल्यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ ।   नयाँ भर्नामध्ये प्रहरी सहायक निरीक्षक पदमा ३ सय ६७ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधि...}

पुरा पढ्नुहोस्

अपराध रोक्न सक्रिय बन्यो बागलुङ प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ ।   पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन...}

पुरा पढ्नुहोस्

मुख्यमन्त्री निवासमा बन्धक बनाएर जबर्जस्ती हस्ताक्षर गर्न लगाए : विमला वली 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको जानकारी दिएकी छन् ।    बिहीबार पत्रकार सम्मेलन गदै वलीले आफूलाई बन्धक बनाई एमालेको रहेको पत्रमा हस्ताक्षर गर्न लगाइएको जानकारी दिएकी छन् । उनले आफू माओवादी केन्द्रमै र...}

पुरा पढ्नुहोस्