
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले राज्यपक्षले ३ बुँदे सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गरेका छन् । गत फागुन २१ गते सरकारसंग भएको ३ बुँदे सहमति प्रति आफ्नो पार्टी इमानदार रही कार्यान्वयनको दिशामा गइरहेको भए पनि राज्...}
पुरा पढ्नुहोस्नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ । नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागर कुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी भोल्कले शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा भएको कार...}
पुरा पढ्नुहोस्तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले आज आरोपितलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गर...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको सहभागितामा प्रदेश २ को शान्ति सुरक्षाको विषयमा छलफल भएको छ । सोमबार भएको प्रदेश २ स्तरीय सुरक्षा बैठकमा गृहमन्त्री खाणले सीमा सुरक्षा र अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका छन् । धनुषाको जनकपुरधाममा सम्पन्न बैठक गृह मन्त्रालय र २ नम्बर प्रदेश आन्तरि...}
पुरा पढ्नुहोस्गत असोजमा वीरेन्द्रनगरको एक होटलमा चियानास्ता खान बोलाएका चिनजानका व्यक्तिले नै बलात्कार गरेको आरोप लगाउँदै ३७ वर्षीय महिलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइन् । ५ असोजमा दर्ता भएको उजुरीमा उनले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाए...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् । तर, उनको जाहेरी प्रहरीले दर्ता भने गरिसकेको छैन । सांसद वलीले मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएको दाबीसहित उनीहरुलाई कारबाहीको मा...}
पुरा पढ्नुहोस्भारतको तमिलनाडुमा सेनाको हेलिकोप्टर दुर्घटनामा पर्नेहरुको नाम सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त हेलिकोप्टरमा भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै उनकी पत्नीसहित १४ जना सवार थिए । दुर्घटनामा चार जनाको शव बरामद भएको छ । ७ जना घाइते भएका छन् । ...}
पुरा पढ्नुहोस्सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले ६ हजार रुपैयाँ ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ । शनिबार सल्लेरीमा पत्रकारसँगको भेटमा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भनेपनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit