Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

तीनै सुरक्षा निकायमा ‘तँ’ शब्द प्रयोग नगर्न गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायमा जुनसुकै तहका कर्मचारीलाई बोलाउँदा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् ।   नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी कसैलाई पनि ‘तँ’ नभन्न र सम्मानार्थी शब्द बोलचालमा प्रयोग गर्न उनले...}

पुरा पढ्नुहोस्

४ वटा मूर्तिसहित काठमाडौंको स्वयम्भूबाट २ पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौँको स्वयम्भूबाट ४ वटा ढलोटको मूर्ति सहित २ जनालाई पक्राउ गरेको छ  ।     मंगलबार बिहान ३ बजे काठमाण्डौ महानगरपालिका १५ डल्लु स्थितबाट शंकास्पद अवस्थामा बाटोमा हिडिरहेका जिल्ला सिन्धुपाल्चोक थानी ६ घर भएका १८ वर्षीय सुदीप नेपाली र जिल्ला रसुवा श्याप्रुबेंशी २ घर...}

पुरा पढ्नुहोस्

नुवाकोट कारागारलाई पुस्तक हस्तान्तरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटको संयुक्त आयोजनामा कारागार कार्यालय, नुवाकोटलाई पुस्तक हस्तान्तरण गरिएको छ ।    कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला न्यायाधिवक्ता टेकराज भुषाल, महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधि...}

पुरा पढ्नुहोस्

गस्तीको प्रहरीले गोली पड्केको आवाज सुनेपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनगढीमाई नगरपालिका–१२ बिष्णुपुरकट्टी बस्ने ४२ वर्षीय खडक बहादुर मगरलाई हतियारसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   सिरहाको लहान नगरपालिका–२४ मलहनबाट १ थान भरुवा बन्दुक, बारुद र फलामको ब्यारिङहरु सहित मगरलाई पक्राउ गरिएको हो ।   अस्थाई प्रहरी पोष्ट पक्किटोल...}

पुरा पढ्नुहोस्

दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने युवा पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विवाहमा दाइजे मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने एक युवा झापाबाट पक्राउ परेका छन् । प्रहरीले शुक्रबार झापास्थित झापा गाउँपालिका–४ बस्ने २८ वर्षीय डेविट चौधरीलाई पक्राउ गरेको हो ।    मेचीनगर नगरपालिका–१५ स्थित बेहुलीको घरमा चौधरीले दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका १७० जना वरिष्ठ सईमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा १७० जनाको बढुवा सिफारिस गरेको छ ।    प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका १७० जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । ...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरका अभियुक्त खोटाङका वरुण ढकाल पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ ।        पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम...}

पुरा पढ्नुहोस्

मोरङको सिटिजन्स बैंक लुटपाट गर्ने ४ जना जेल चलान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाट प्रकरणमा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई आज अदालतले जेल चलानको सजाय सुनाएको छ ।    मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलानको लागि आज सजा...}

पुरा पढ्नुहोस्

नेपाल आएको १० दिनपछि काठमाडौंबाट तीन केजी कोकिनसहित समातिए अफ्रिकी नागरिक सिरमे सहित तीनजना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको तीनकेजी लागूऔषध कोकिन सहित एक विदेशी सहित तीनजनालाई पक्राउ गरेको छ ।    लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एकसाताभन्दा लामो विशेष कारबाहीमा उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा अफ्रिकी नागरिक सिर...}

पुरा पढ्नुहोस्

महिला साथीलाई मेसेन्जरमा अश्लील सामग्री पठाएपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको साइबर ब्युरोले महिलालाई मेसेन्जरमार्फत अश्लील सामग्री पठाउने एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सल्यान कुमख गाउँपालिका–४ सेराडाँडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही छन् । उनले आफ्नै साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लील भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पीडन त...}

पुरा पढ्नुहोस्