
कतारमा नेपाली रेडियो कार्यक्रम सञ्चालन गर्नेबारे छलफल भएको छ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कतार मिडिया कर्पोरेशनका कार्यकारी प्रमुख अब्दुल रहमान बिन हमाद अल थानीसँगको शिष्टाचार भेटघाटमा उक्त विषयमा छलफल गरेका हुन् । दूतावास र कतार मिडिया कर्पोरे...}
पुरा पढ्नुहोस्तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट पाकिस्तानमा अहिलेसम्म २० हजार विस्थापित भएका छन् । विस्थापित भएकाहरु अफगानिस्तानका र अन्य विभिन्न देशका नागरिक रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यो संख्या विमानबाट पाकिस्तानको केन्द्रीय राजधानी इस्लामाबाद विमानस्थलमा आउनेहर...}
पुरा पढ्नुहोस्पाकिस्तानी दूतावासले तीन सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । दूतावासले काठमाडौंस्थित म्यारिओट होटलमा गरेको पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रममा तीन सय नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । नेपालका पहिलो गभर्नर हिमालय शमशेर राणाले प्रत्येक वि...}
पुरा पढ्नुहोस्नेपालको औपचारिक भ्रमण पुरा गरेर फर्किएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरे । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्ष, पारस्परिक हित एवं चासोका...}
पुरा पढ्नुहोस्नेपालस्थित पाकिस्तान दूतावासले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को हिँउदमा आरोहण गरेर विश्व रेकर्ड राख्नने दलका सदस्यहरूकाे विशेष.सम्मान गरेको छ । उनीहरुको सम्मानमा शुक्रबार रात्रीभोजको आयोजना गरिएको हो । नेपालका लागि प्रस्तावित पाकिस्तानी राजदूत शैयद...}
पुरा पढ्नुहोस्संसदीय सुनुवाई समितिले चीन र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । समितिको मंगलबार बसेको बैठकले चीनका लागि विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाको लागि दानबहादुर तामाङलाई अनुमोदन गरेको हो । प्रस्तावित दुवै राजदूतको उजुरी नपरेको र उपयुक्त लागेकाले समितिले...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओली र अन्य शीर्षस्थ नेताहरुसँग चीनका राष्ट्रपति सी चिनफिङले भर्चुअल संवाद गर्ने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले छलफल आयोजना गर्न लागेका हुन् । मंगलबार हुने छलफलमा प्रधानमन्त्री केपी ओली...}
पुरा पढ्नुहोस्भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित ¥याडिसन होटलमा एक गोलमेच छलफलको आयोजना गरेको छ । ‘महिलाको राजनीतिक सहभागिताः चुनौति...}
पुरा पढ्नुहोस्गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकासहित विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठित व्यक्तिले अमेरिकी सरकारका अङ्गहरुमार्फत कोभिड–१९ को कहरले प्रभावित नेपाललाई सहयोग गर्न अनुरोध गरेका छन् । एनआरएनए अमेरिकासहित एसोसिएशन अफ नेपलिज इन द अमेरिका (एएनए), नेपाली वेमन ग्लोबल न...}
पुरा पढ्नुहोस्अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आज आउने भएका छन् । उनले भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूलाई भेट्ने कार्यक्रम तय भएको छ । तीन दिनको भ्रमणमा उनले परराष्ट्रमन्त्री नारायण खड्कालग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit