
नेकपा एमालेले नेताहरु माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण पत्र पठाएको छ । आज पठाइएको अभियोग पत्रमा चित्तबुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ । पार्टी केन्द्रीय कार्यालयले खामबन्दी स्पष्टीकरणपत्र नेताहरुको घरघरमै बुझाएका हुन् । नेपालसहित सुरेन्द्र पाण्ड...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्ले पठाएको सिफारिस पत्र सभामुखले फिर्ता गरेकोबारे आपत्ति जनाएका छन् । सोमबार संसद् सचिवालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष तिमिल्सिनाले आफूसमेत सहभागी भएर गरिएको परिषदका सिफारिसहरु विधिसम्मत भएको दाबी गरे । सभामुखको पत्रले...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष लिङदेनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका हुन् । पा...}
पुरा पढ्नुहोस्भक्तपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । मध्यपुरथिमी नगरपालिका–८ बोड गाँखुमा आफ्नै ३ तले पक्की घरको कम्पाउण्डमा लगाइएको फलामको रेलिङमा मृत अवस्थामा ३४ वर्षीय देवराज थापाको शव फेला परेको हो । आज बिहान स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगी अनुसन्धान थालेको भक्तपुर...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन तथा विक्री गर्ने काठमाडौं–२७ ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले नतिजा प्याकेजिङ नामको कम्पनीमार्फत गुणस्तरहीन मह उत्पादन तथा विक्री गर्दै आएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एसएसपी वसन्तबहाद...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित सिलगुढी पानीघट्ट बजारका ३३ वर्षीय सन्दीप क्षेत्री छन् । क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा शुक्रबार झापाबाट पक्राउ गरेको हो । क्षेत्रीले फे...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्धय मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरेलाई जिम्मेबा...}
पुरा पढ्नुहोस्अनुसन्धानकर्ताहरूले भारतको पश्चिम बंगालमा कोरोनाको नयाँ भेरियन्ट फेला पारेका छन् । २ हजार भाइरल जीनोमहरूको विश्लेषण गर्दा नयाँ भेरियन्ट फेला परेको मेडआरएक्सआईभी जर्नलमा प्रकाशित लेखमा उल्लेख गरिएको छ । अनुसन्धानकर्ताहरुको अनुसार यो भेरियन्ट यसअघिका भन्दा बढी संक्रामक रहेको छ । उनी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit