
अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाको सीमावर्ती दसगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको पोस्ट हटाएको छ । सशस्त्र प्रहरी बलको पहलमा एसएसबीले पोस्ट त्यहाँ हटाएर आफ्नै भूमिमा सारेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल एसएसबीले आफ्नो प...}
पुरा पढ्नुहोस्प्रहरीले दक्षिण अफ्रिकाबाट काठमाडौं भित्रिएको करिब पाँच किलो सेतो हेरोइनसहित यसका भरिया र भारतबाट आएका डेलिभरी म्यान समेत चारजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोले चार किलो ९ सय ग्राम सेतो हेरोइन सहित तान्जानियाका नागरिक पासपोर्ट नम्वर टीएइ ११५९४३ बाहक बर्ष ३० का अब्दल...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेट्समा सय प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको खोपको कम्तिमा एक डोज प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दक्षिण अफ्रिकाले पहिलो पटक पत्ता लगाएको ओमिक्रोन नामक नयाँ संस्करणको भाइरसले बढाएको विश्वव्यापी चिन्ताको बीचमा यो जानकारी आएको हो। विश्व स्...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकको नामबाट अनधिकृत रुपमा फेसबुक पेज खोली ठगी धन्दा सुरु भएपछि राष्ट्र बैंकले सूचना जारी गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै संस्थाले अहिलेसम्म आफ्नो आधिकारिक फेसबुक पेज नखोलेकोले त्यस्ता सूचनाको भ्रममा नपर्न आग्रह गरेको हो । राष्ट्र बैंकको नाममा सामाजि...}
पुरा पढ्नुहोस्प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले बिहीबार मोरङमा तैनाथ भैरव गण तथा कालीशक्ति गण (ई) र तेह्रथुम जिल्लामा तैनाथ देवीबक्स गुल्मको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी थापाले उक्त युनिटहरुको स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्...}
पुरा पढ्नुहोस्नेपाली सेनामा केशकर्तक अर्थात कपाल काट्ने पदबाट अवकाश पाएका एकजना सैनिक सुरिन्दर ठाकुरकी छोरी चन्दाकुमारीले सेनाको अधिकृत क्याडेटमा नाम निकालेकी छिन् । सेनामा केशकर्तक पदमा रहेरपनि छाेरीलाई सैनिक अधिकृत जस्तो सम्मानित तथा प्रतिस्पर्धात्मक पदकाे दाबेदार बनाउन सुरिन्दर...}
पुरा पढ्नुहोस्नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे आक्रमण भएको बताइएको छ । सन्दिग्ध आक्रमणकारी...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्माले मंगलबार नेबनानका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् । शनिबारदेखि लेबनान भ्रमणमा रहेका शर्माले मंगलबार लेबनानका प्रधानमन्त्री नाजिब अज्मी मिकाटी, रक्षामन्त्री माउराइस स्लीम, सभामुख नबिह बेरी र नेबनानी सेनाका प्रमुख जोसेफ खलिल औनसँग शिष्टाचार भेट...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गर्ने भएका छन् । सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पुर्वको जमिन नेपालको भएकाले सो जमिन फिर्ता ल्याउने बारे भारतसंग गम्भीरताका साथ कुराकानी भईरहेको बताएका छन् । विहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसंग अन्र्तरक्रिया गर्दै उनले बर्षौ देखि नेपालको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit