
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले केन्द्रमा जस्तै प्रदेश सरकारलाई पनि दाहाल र नेपाल पक्षले अप्ठ्यारोमा पार्ने भन्दै अन्य दलसँग सहकार्य गर्नुपर्ने रणनीति लिएको छ । उक्त पक्षले आन्तरिक पार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टीभित्र र बाहिरका सकारात्मक पात्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा भेटवार्ता सुरु गरेका छन् । शनिबार लेबन प्रस्थान गरेका प्रधानसेनापति शर्माले लेबनानका लागि नेपालका मानार्थ महावाणिज्यदूत एलचेख मोहम्मद घुजेल र लेबनानका मेजर जनरल पियरे साबसँग भेटवार्ता गरेका हुन् । द्वन्द्वग्र...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको लागि आवेदन माग गरेको छ । बैशाख १९ गतेदेखि सशस्त्र महानिरीक्षक पुष्पराम केसी र एआईजी रामशरण पौडेलले ३० वर्षे सेवाहदको कारण अवकाश पाउँदै छन् । अर्का एआईजी राजु अर्याल त्यसपछि महानिरीक्षक पदम...}
पुरा पढ्नुहोस्कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ । शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ । प्रहरी निरीक्षक अरुण बमले तरकारी...}
पुरा पढ्नुहोस्५ असार २०७६ मा प्रहरी मुठभेडमा मारिएका कुमार पौडेलको ‘फेक इन्काउन्टर’ फेरि अनुसन्धान हुने भएको छ । सर्वोच्च अदालतले मृतक पौडेलकी आमा दुर्गादेबीले दिएको किटानी जाहेरी दर्ता गर्न १२ असोजमा आदेश दिएसँगै दुई वर्ष पुरानो घटना ब्युतिएको हो । न्यायाधीश अनिकुमार सिन्हा र...}
पुरा पढ्नुहोस्अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सिनेट भित्रका प्रत्येक पार्टीका सदस्यहरूले हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट युक्रेनमा आक्रमण गर्ने पुटिनको निर्णयको छानबिनको माग गर्दै प्रस्ता...}
पुरा पढ्नुहोस्पार्टी छोडेर एमाले प्रवेश गरेका प्रदेश २ का चार जना सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेको छ । ती नेतालाई सांसद पदबाट बर्खास्त गरेको पत्र माओवादीले प्रदेश सभामा पेस गरेको हो । कारबाहीमा पर्नेमा रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल एमाले...}
पुरा पढ्नुहोस्सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक फागुन ८ गते बस्ने गरी सकिएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अन्तिम निर्णय लिन बसेको सत्तारुढ गठबन्धनको बैठक आगामी आइतबार बस्ने गरेर सकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठक...}
पुरा पढ्नुहोस्भारतको दिल्ली सरकारले मङ्गलबार भारतको राजधानी शहरमा प्रदूषण नियन्त्रणका लागि आपतकालीन बैठकद्वारा एक हप्ताको लागि घरबाट काम गर्ने र सप्ताहको अन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ । दिल्ली सरकारले निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ । संघीय सरकार र दिल्ली, पञ्जाब, हर...}
पुरा पढ्नुहोस्पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले कमिसनका कारण कोरोनाविरुद्धको खोप आयातमा अवरोध गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन् । यत्रो महामारीमा खोप खरिद रोक्ने काम मानवताविरोधी फौजदारी अपराध भएकाले कारबाही गर्नुपर्ने उनले बताएका हुन् । पूर्वन्यायाधीश कार्कीले नेपाल लाइभमा प्रकाशित लेखमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit