
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय...}
पुरा पढ्नुहोस्गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुंगा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरीले पक्राउ ग¥यो । उनको साथबाट प्र...}
पुरा पढ्नुहोस्भूतपूर्व गोर्खा सैनिक सङ्गठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेवानिवृत्त बेलायती गोर्खा सैनिकहरुको समस्यामा केन्द्रित रहेर ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा सङ्गठनहरूको संयुक्त प्राविधिक समितिमा गरिएको छलफलमा आधारित १३ बुँदे प्रतिवेदन लगायतलाई सम्बोधन गर्नका लागि बेलायत सरकारसँ...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपालमा थुप्रै गैरन्यायिक हत्या भएको तथ्य उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालसहित विश्वव्यापी मानवअधिकारको अवस्थाबारे अमेरिकी विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गरेको हो । ‘२०२० काउन्ट्री रिपोर्टस् अन ह्युमन राइट्स प्राक्टिस ः नेपाल’ नामक...}
पुरा पढ्नुहोस्सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भय रहित रूपमा सम्पन्न गर्न ‘‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।&nb...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । प्रेस सेन्टर नेपालको १८औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले समाजको अग्रगामी धाराको प्रति...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्र...}
पुरा पढ्नुहोस्नुवाकोट घर भएकी धनकुमारी ठकुरी (५८) ललितपुरको च्यासलमा बस्छिन् । उनीसँग केही पुख्र्यौली सम्पत्ति रहेको चर्चा उनी बेलाबखत छरछिमेकमा गर्थिन् । उमेरमा घाम ताप्दै गफिने त नेपालीको बानी नै हो । यसबाट धनकुमारी समेत अछुतो थिइनन् । यसको सूइको च्यासलमै बस्ने च्यासल बस्ने भरत मगर (२६)...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि औपचारिक पहल सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसंग नयाँ सरकारको समिकरणबारे औपचारिक छलफल गरेका हुन् । सभापतिको निवास बु...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाको असम राइफल्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर (अति विशिष्ट सेवा पदक, युद्ध सेवा पदक विजेता) बीच मंगलबार जंगी अड्डामा भेटघाट भएको छ । जंगी अड्डा, भद्रकालीस्थित प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit