Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

माओवादीको निष्कर्षः गठबन्धन सफल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन् ।   सोमवार पार्टीका नियमित पत्रकार भेटघाटमा बोल्दै महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका हुन् ।    गठबन्धन अझै अघि जानसक्ने महराको भनाइ छ ।...}

पुरा पढ्नुहोस्

बालुवाटरमा बैठक नगर्ने कांग्रेसको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कांग्रेसले प्रधानमन्त्री निवास बालुवाटारमा कुनै पनि बैठक नगर्ने निर्णय गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काले कुनै पनि औपचारिक बैठक नबस्ने निर्णय गरेको जानकारी गराए ।   ‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेसको पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकार निवास...}

पुरा पढ्नुहोस्

ओली र दाहालबीच वान टु वान वार्ता, नेपाल पनि पुगे दाहाललाई भेट्न

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिवार खुमलटार पुगेका छन् । पछिल्लो समय पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री ओली दाहाल निवास पुगेका हुन् ।   दुई अध्यक्षबीच ‘वान टु वान’ वार्ता भएको दाहालका...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् ।    आज भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका देउवाले आफ्नो अनुपस्थितिमा गृहमन्त्री खाणलाई कार्यवाहकको जिम्मेवारी दिन सिफारिस गरेका थिए । त्यसैअनुसार राष्ट्रप...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री र भाजपा नेताबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भाजपाका नेता डा हर्षवर्धन र भाजपाका राष्ट्रिय सचिव हरीश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेट गरेका छन् ।   नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुन आएका नेताद्वयले आज प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।   आजदे...}

पुरा पढ्नुहोस्

जसपा यादव पक्ष सत्ता पक्ष बेञ्चमा बस्ने, को को बन्लान मन्त्री?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।    जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । जस...}

पुरा पढ्नुहोस्

एसपीपीको च्याप्टर क्लोज भइसक्यो, अब अघि बढ्दैन: परराष्ट्रमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टसिप प्रागाम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन् ।     आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् । ‘अब अघि बढ्न सक्दैन,’ उनले भने, ‘यो...}

पुरा पढ्नुहोस्

नवनियुक्त कानुनमन्त्रीले लिए शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।    शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री बन्दीलाई शपथ खुवाएकी हुन् ।   समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त...}

पुरा पढ्नुहोस्

एमालेले सरकारलाई विश्वासको मत नदिने, एकता कार्यदल विघटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।   शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभाकक्षमा बसेको एमाले स्थायी कमिटी बैठकले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।    एमाले विवाद मिलाउनका लागि बन...}

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा, प्रदेश सरकार संकटमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले आज राजीनामा दिएका छन् । अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।   नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका उनीहरुलाई पार्टीको संसदीय दलको...}

पुरा पढ्नुहोस्