Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

पुष्पलाल राजमार्गमा भ्रष्टाचारगर्ने आयोजना प्रमुख र ठेकेदारसहित ५ बिरुद्ध मुद्धा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्‍चोकका तत्कालीन योजना प्रमुख बिजय चापागाईसमेत ५ जना बिरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको छ ।    आयोगले आयोजना प्रमुख चापागाई सहित पाँचैजना बिरुद्ध जनही ६८ लाख ९३ हजार भन्दा बढी रकम बिगो मा...}

पुरा पढ्नुहोस्

सुनकाे जलप भएकाे साेफामा बस्ने पूर्व प्रमुख आयुक्त बस्न्यातको सदखोरको बास 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राखेर कारवाही अघि बढाउन आदेश गरेको छ ।  अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आइतबार गरेको थुनछेक बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा प...}

पुरा पढ्नुहोस्

माधव नेपालको रिटमा सर्वोच्चले भन्यो 'स्पष्टीकरण माग्दैमा अन्तरिम आदेश दिन मिल्दैन्'

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले नेकपा एमाले वरिष्ठ  नेता माधवकुमार नेपाल सहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।   न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले माधव नेपालसहितका नेताहरुको रिटमाथि सुनुवाई गर्दै  स्पष्टिकरण सोधेकै आधारमा अन्तरिम आदेश दिइ रहन नपर्ने ठहर गरेको हो...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद् विस्तार गर्नुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्चको आदेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद् विस्तार गर्नुको कारणको लिखित जवाफ माग गरेको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद् विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो ।     अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजं...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्

संसद् विघटनको मुद्दामा आज सर्वोच्चमा केके भयो ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आइतबारको बहस सकिएको छ । मुद्दाहरुको प्रथम सुनुवाइ नै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । अब भोलि सोमबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।   आइतबार रिटमाथि प्रारम्भिक सुनुवाइ नै सुरु नहुँदै इजलास गठनको विषयलाई लिएर प्रश्न उठेको थियो । विपक्षी अधिव...}

पुरा पढ्नुहोस्

संविधान र सर्वोच्चको आदेश कार्यन्वयनका लागि नागरिकता सम्बन्धी अध्यादेशः महान्यायाधिवक्ता वडाल

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

महान्यायाधिवक्ता रमेश वडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ नेपालको संविधानमा भएको व्यवस्था अनुरुप नै आएको दाबी गरेका छन् । सरकारका कानूनी सल्लाहकारको हैसियतमा नागरिकता सम्बन्धी बिधेयकका बिषयमा आलोचनाहरुका बीच महान्यायाधीवक्ताले पत्रकार सम्मेलन मार्फत त्यसको बचाउ गरेका हुन् । ...}

पुरा पढ्नुहोस्

भ्रष्टाचारमुक्त न्यायपालिका बनाउँछौं– बारका नवनिर्वाचित अध्यक्ष घिमिरे

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अबको नेतृत्वले विकृति, विसंगति बिरुद्ध लडने र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन अभियान चलाउने बताएका छन् ।    बारको नेतृत्वको लागि भएको निर्वाचनमा नेपाली कांग्रेस निकट घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । शुक्रबारको...}

पुरा पढ्नुहोस्

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा राष्ट्रपति कार्यालय र सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मीको इजलासले यस्तो आदेश दिएको हो ।   वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिहरूलाई संसदीय सुनुवाइबि...}

पुरा पढ्नुहोस्

न्यायालयको विवादमा दलहरु मूकदर्शक हुन मिल्दैन : बार अध्यक्ष

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरुले आफ्नो निर्णय गर्नुपर्ने बताएका छन् ।     मंगलबार बार एसोसिएसनले सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएसनको भवन परिसरमा सम्बोधन गर्दै...}

पुरा पढ्नुहोस्