Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

डब्ल्यूएचओका महानिर्देशक र प्रधानमन्त्री देउवाबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानम गेब्रेयससले भेटेका छन् ।   शुक्रबार प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताएका थिए । स...}

पुरा पढ्नुहोस्

आयल निगमका उपलब्धि, आपूर्ति र संस्थागत सुधार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार पाएको नेपाल आयल निगमले पछिल्ला तीन वर्षमा आपूर्ति व्यवस्था र संस्थागत सुधारमा उल्लेख्य सफलता हासिल गरेको छ ।      कार्यकारी निर्देशकका रुपमा सुरेन्द्र पौडेलको नेतृत्वमा निगमले पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री, पूर्वाधार...}

पुरा पढ्नुहोस्

उच्च हिमश्रृंखला सफाइमा सेनाबाट हिमाल आरोहणको शुल्क नलिइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले विभिन्न उच्च हिमश्रृंखला सफा गर्न जाने नेपाली सेनाको टोलीलाई हिमाल चढ्दा लाग्ने नियमानुसारको शुल्क (सलामी) नलिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सलामी शुल्क नलिने गरी पर्यटन मन्त्रालयले राखेको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो ।    सेनाले विभिन्न समयमा उच्च ह...}

पुरा पढ्नुहोस्

विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।   अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफि...}

पुरा पढ्नुहोस्

नेपाल राष्ट्र बैंकको सहायक निर्देशकको नतिजा प्रकाशित (सूचना सहित) 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले प्रशासन तर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र लेखा  परिक्षण तथा कानूत तर्फको परिक्षाफल प्रकाशित गरेको छ ।    लोकसेवा आयोगले लिएको लिखित परिक्षा र बैंकले लिएको अन्तर्वार्तामा उर्तिण भएका परिक्षार्थीहरुको नाम मंगलबार सार्वजनिक गरिएको हो । गोरखापत्र दैनिकमा प्रक...}

पुरा पढ्नुहोस्

आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आन्तरिक राजस्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यलाई नियुक्त गरिएको छ ।   उनी मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख थिए । मन्त्रालयले बिहीबार आचार्यलाई विभाग पठाउने निर्णय गरेको हो ।   यसअघि विभागका महानिर्देशक रहेका विनोद बहा...}

पुरा पढ्नुहोस्

पाटन–जावलाखेल–पुल्चोक धूमपान निषेधित क्षेत्र

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो ।    कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका म...}

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकामा दुई साता निषेधाज्ञा थप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं उपत्यकामा दुई साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) को बैठकले उक्त निर्णय गरेको हो ।    वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो । अब जेठ १३ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । बैठकले अब विवाहका...}

पुरा पढ्नुहोस्

विदेशमा अलपत्र हुने बढेपछि भिजिट भिसामा कडाइ : गृह मन्त्रालय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ ।    पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरु आएपछि सरकारले भि...}

पुरा पढ्नुहोस्