Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सप्तरीमा महिलाको विभत्स हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ ।    स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न...}

पुरा पढ्नुहोस्

मानव बेचविखनमा परेका ४ जनाको उद्दार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले मानव बेचविखनमा परेका ४ जनालाई भारतबाट उद्दार गरेको छ ।   मानव बेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ ।   झापा जिल्लाबाट २ वर्ष अगाडि नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २...}

पुरा पढ्नुहोस्

२०२५ सम्म बेलायती सेनाको संख्यामा कटौती गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सन् २०२५ सम्म ४ हजार बेलायती सेनाको संख्यामा कटौती गरिने भएको छ।   बेलायतका रक्षा सचिव बेन वालेसले हाउस अफ कमन्सलाई उक्त जानकारी गराईसकेका छन्। बेलायतमा ७६ हजार ५ सय सेना हुने गरेकोमा योसंख्या २०२५ सम्म घटाएर ७२ हजार ५ सय पुर्या्उने बेलायतको लक्ष्य रहेको छ।   उनले बेलायतलाई धेर...}

पुरा पढ्नुहोस्

पोखरामा बरामद भयो बिना अनुमति बेच्न राखिएको साढे १३ सय किलो एसिड 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

देशमा पछिल्लो समय एसिड आक्रमणका घटना बढिरहेका बेला प्रहरीले सरकारी अनुमति बिना ओसारपसार र बेचबिखन भइरहेको साढे १३ सय किलो एसिड बरामद गरेको छ । घटनामा संलग्न तीनजना पक्राउ परेका छन् ।    जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारले बनाएको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादे...}

पुरा पढ्नुहोस्

झापामा २५ ग्राम ब्राउनसुगरसहित ३ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागूऔषध कारोबारमा संलग्न ३ जनालाई आइतबार झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  झापा गौरादह नगरपालिका–३ का २७ वर्षीय लक्ष्मण दास, १९ वर्षीय राम शाह र दमक नगरपालिका–१ का ३२ वर्षीय देवेन्द्र राई छन् ।    दास र शाहको साथबाट २३ ग्राम २०० मिलिग्राम र राईको साथबा...}

पुरा पढ्नुहोस्

विश्व साइबर सुरक्षा सूचकांकमा नेपालको १२ स्थान सुधार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्व साइबर सुरक्षा सूचकांक २०२० मा १२ स्थान सुधार गर्दै नेपाल ९४ औं स्थानमा पुगेको छ । सन् २०१८ मा नेपाल उक्त सूचकांकमा १०६औं स्थानमा थियो ।     इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) का अनुसार साइबर सुरक्षामा नेपालले राम्रो प्रदर्शन गरेका कारण स्थान सुधार भएको हो ।  &nb...}

पुरा पढ्नुहोस्

पर्साबाट भन्सार छलीको दुई करोड ८५ लाखको सामान सशस्त्र प्रहरीद्वारा बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्साबाट सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु. दुई करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ ।     सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामान छन् । विभिन्न समयम...}

पुरा पढ्नुहोस्

अखाद्य वस्तु उत्पादन र बिक्री गर्ने ललितपुरका २ कम्पनी स्पर्श र श्रीतारा फुड्स सिल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अखाद्य वस्तु उत्पादन एवं बिक्री वितरण गर्ने २ कम्पनीलाई प्रहरीले सिल गरेको छ ।     सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका १ घर भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नरबहादुर श्रेष्ठले ललितपुर महानगरपालिका २७ सुनाकोठी ओखटमा संचालन गरेको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी...}

पुरा पढ्नुहोस्

प्रेमीलाई बचाउन सामूहिक बलात्कारको हल्ला !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मकवानपुरमा बुधबार राति सामूहिक बलात्कार भएको भनिएको घटनामा नयाँ मोड आएको छ । यसअघि सामूहिक बलात्कार भएको भनिए तापनि अहिले आफ्नो प्रेमीलाई बचाउन किशोरीले बलात्कारको भएको नाटक गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।    अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार १५ वर्षीया किशोरी राति...}

पुरा पढ्नुहोस्

सुनसरीमा महिलामाथि एसिड प्रहार गर्ने एक जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुनसरी बराहक्षेत्र नगरपालिका–३ हर्दिया बस्ने ४३ वर्षीया महिलालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राजधामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।    चुरोटको विषयमा विवाद हुँदा साउन १२ गते राति रोमनले आफ्नै श्रीमतीलाई एसिड आक्रमण गर्न खोज...}

पुरा पढ्नुहोस्