Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

‘टीभीएस रेडर सप्तरंग ३’ को पहिलो कार्यक्रम काँकडभिट्टामा सम्पन्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंसिर २४ बाट सुरु भएको टीभीएस रेडर सप्तरंग ३ को पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा दर्शकहरुको निकै उत्साहजनक संलग्नताको साथ सम्पन्न भएको छ । सो कार्यक्रममा अभिनेता राजेश हमालको साथै माननीय मुख्यमन्त्री राजेन्द्र राईले टीभीएस रेडरको पनि उत्घाटन गरेका थिए ।   कार्यक्रमको दोस्रो दिन टीभीएसल...}

पुरा पढ्नुहोस्

११ प्रतिशत ब्याजदर पाइने २ अर्ब रुपैयाँ बराबरको बचतपत्रलाई आवेदन खुला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले ११ प्रतिशत ब्याजदर दिनेगरी २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रका लागि आवेदन खुला गरेको छ । चार वर्ष परिपक्वको अवधि रहेको बचतपत्रका लागि राष्ट्र बैंकले आवेदन खुला गरेको हो ।   आइतबारदेखि खुला भएको बचतपत्रमा २२ वैशाखसम्म आवेदन दिन पाइने राष्ट्र बैंकले जनाएको छ । यस्तो...}

पुरा पढ्नुहोस्

मूल्य समायोजन गरे पनि मासिक साढे ४ अर्ब घाटा : आयल निगम 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।     विश्व बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण न...}

पुरा पढ्नुहोस्

सातामा नेप्से परिसूचक ३०.५४ अंकले घट्यो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३०.५४ अंकले गिरावट आएको छ ।   अघिल्लो साता १४५.०८ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता ३०.५४ अंकले  घटेको हो । गत साताको अन्तिम कारोबार दिन शुक्रबार २०७८.७० बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोबार शुक्रवारसम्म ३०.५४ अंकले घ...}

पुरा पढ्नुहोस्

९ महिनामा २८ अर्ब भन्दा धेरैको सुन आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको सुरुवाती नौ महिनामा २८ अर्ब ५४ करोड रुपैयाँभन्दा धेरैको सुन आयात भएको छ ।   भन्सार विभागले सार्वजनिक गरेको  तथ्याङ्क अनुसार चालु आव २०७८/७९ को पहिलो ९ महिनाको विवरण अनुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार रुपैयाँ बाहिरिएको हो ।  ...}

पुरा पढ्नुहोस्

८४.९० अंकले घट्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।    स्थानीय तहको निर्वाचन तथा सार्वजनिक विदाको कारण चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्से उच्च अंकले गिरावट भएको हो । मंगलवार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ ।   त्यस्तै,...}

पुरा पढ्नुहोस्

अभिनेत्री करिष्माले नेपाल भित्राइन इन्टेक्स ब्राण्ड 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अव नेपाली बजारमा पाईने भएको छ  । रिसिक टेडिङ कन्र्सन प्रालि नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रहेको छ ।  बिश्व बजारमा आफुलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको छ ।...}

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकले सुधार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको अन्तिम कारोबारको दिन शेयर बजारमा मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।      बुधबार ३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा बिहिबार ३३ अंकले उकालो लागेको छ । पछिल्लो सातामा दुई लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको थियो । तर,  साताको अन्तिम कारोबारको दिन आज नेप्स...}

पुरा पढ्नुहोस्

बजेटपछि लगातार तेस्रो दिन घट्यो नेप्से परिसूचक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेपछि खुलेको शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।   साताको तेस्रो दिन बुधबार शेयर परिसूचक ७.१९ अंकले घटेको हो। यसससँगै नेप्से २ हजार १३०.७३ अंकमा आइपुगेको छ।    बुधबार विभिन्न २२७ कम्पनीका एक अर्ब ७ करोड ८४ लाख मूल्यका ३० लाख २० हजार...}

पुरा पढ्नुहोस्

हिमालय र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् ।   हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझ...}

पुरा पढ्नुहोस्