Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

छोरीको उत्तरपुस्तिका सच्चाउने लोकसेवाका अधिकृत बिरुद्ध भ्रष्टाचार मुद्दा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा कार्यरत शाखा अधिकृत मिमबहादुर शाही बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।   आयोगले शाखा अधिकृत शाहीलाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको मागदाबी सहित बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । ...}

पुरा पढ्नुहोस्

‘सर्वोच्चमा मुद्दा दर्ता भइसकेपछि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्को ढोका बन्द’

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

संविधानविद् एवं सांसद राधेश्याम अधिकारीले अध्यादेश सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दर्ता भइसकेपछि प्रधानन्यायाधीश संवैधानिक परिषद्को बैठकमा सहभागि हुन नमिल्ने बताएका छन् ।   सर्वोच्च अदालतमा अध्यादेशलाई लिएर रीट निवेदन परिसकेपछि त्यसको छिनोफानो नभएसम्म संवैधानिक परिषद्को बैठकमा प्रधानन्य...}

पुरा पढ्नुहोस्

सर्वोच्चले भोलिदेखि सबै सेवा खुला गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले भोलिदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।     कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि माघ ५ गतेबाट संकुचन गरेको सेवालाई भोलिदेखि नियमित रुपमा सबै सेवा प्रदान गर्ने भएको सर्वोच्चले जनाएको छ ।      गत बिहीबार बसेको पूर्ण ब...}

पुरा पढ्नुहोस्

बलात्कारको आरोप लगाएर अदालतमा बयान फेर्ने दाङकी युवतीलाई एक महिना कैद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बलात्कारको आरोप लगाएर पछि अदालतमा बयान फेर्ने युवतीलाई दाङ जिल्ला अदालतले एक महिना कैद सजाय सुनाएको छ । गत २३ चैतमा बसेको जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले बयान फेर्ने युवतीलाई एक महिना कैद र क्षतिपूर्ति स्वरुप आरोपित तीन युवालाई २५/२५ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने फैसला गरेको हो । ...}

पुरा पढ्नुहोस्

साढे ९ करोड राजस्व छलीको आरोपमा भक्तपुरको एभरेष्ट यति इन्टरनेशनलका दुई सञ्चालकविरुद्ध मुद्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरको एभरेष्ट यति इन्टरनेशनल प्रालिका सेयरधनी तथा सञ्चालक दीपक कुमार देउवा र अर्का सेयरधनी अचला थापा देउवाविरुद्ध राजस्व छलीको मुद्दा दायर भएको छ ।    राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झूठा मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वितीय विवरणहरु तथा आय विवरणहरु तयारी ग...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतका न्यायाधीशसहितको टोली कालापत्थर पुग्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली लबुचेबाट गोरप्सेपतर्फ प्रस्थान गरेको छ । आइतबार लबुचेमा बसेको उक्त टोली आज बिहान गोरप्सेपतर्फ प्रस्थान गरेको हो ।   यही १६ फागुनमा लुक्ला आएको ४० महिलाको टोली अहिलेसम्म सकुशल रहेको आयोजक संस्था (साथ साथै)की अध्यक्ष प्रजिता कार्कीले बत...}

पुरा पढ्नुहोस्

सर्वोच्चले गर्यौ संसद विघट्न मुद्दाकाे फैसला, प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर, संसद पुनःस्थापना, २४ फागुनमा संसद बैठक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदरगर्दै संसद पुनःस्थापना गरेकाे छ । सर्वाेच्चले १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश समेत गरेको छ । प्रतिनिधिसभाको बैठक २४  फागुनमा बाेलाउनु पर्नेछ ।    अदालतमा रहेका पर्दाफास सहयोगीका अनुसार प्र...}

पुरा पढ्नुहोस्

रेशम चौधरीको मुद्दा फिर्ता गर्न मिल्दैन : महान्यायाधिवक्ता बडाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महान्यायाधिवक्ता रमेश बडालले टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीको मुद्दा फिर्ता नहुने बताएका छन् । आज आफ्नै कार्यकक्षमा केही सञ्चारकर्मीसँगको कुराकानीमा महान्यायाधिवक्ता बडालले चौधरीलगायतको मुद्दा फिर्ता गर्न नमिल्ने बताएका हुन् ।   सत्तारुढ...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्

सर्वोच्चद्वारा जनप्रतिनिधिले राजीनामा नदिई उम्मेदवारी दिन पाउनुपर्ने रिट खारेज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले जनप्रतिनिधिले पुनः उम्मेदवारी दिनुपूर्व आफ्नो पदबाट राजीनामा दिनुपर्ने नियमको विरुद्धमा परेको रिट खारेज गरेको छ ।   मंगलबार न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन खारेज हुने फैसला सुनाएको हो ।    निर्वाचन आयोगल...}

पुरा पढ्नुहोस्