Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

मन्त्रिपरिषदको बैठक बस्दै, यस्तो छ मुख्य एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् बैठक डाकेका छन् । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको छ ।    आजको मन्त्री परिषद् बैठकले बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिस गर्दैछ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट...}

पुरा पढ्नुहोस्

माधवजीले धोका दिए भन्दिनँ, फेरि पनि भेट हुन सक्छ : प्रचण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षले आफूहरुलाई धोका नदिएको अहिले नै नठानेको बताएका छन् । आज कोरोनाविरुद्धको खोप लगाउन संसद पुगेका दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।   ‘उहाँहरूभित्र केही...}

पुरा पढ्नुहोस्

ओलीलाई साथ दिएका चार मन्त्री सांसद पदबाट मुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाको बिहीबारको बैठकले चार सांसद पदबाट मुक्त भएको जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रले कारबाही गरेका सांसदहरु पदमुक्त भएको सभामुख अग्निप्रसाद खरेलले संसदलाई जानकारी दिएका हुन् ।    माओवादीबाट एमालेमा प्रवेश गरेका उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह,...}

पुरा पढ्नुहोस्

समस्या देखाउने होइन समाधान खोज्ने युवा चाहिएको छ : गगन थापा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् ।     महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका छन् । विनायक सिद्धी कलेजले शन...}

पुरा पढ्नुहोस्

ओलीको निलम्बनपछि के गर्छन माधव नेपाल, बन्दैछ यस्तो रणनीती

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा आज निकटवर्ती नेताहरुसँग छलफल गर्ने भएका छन् ।   प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सोमबार नेपालसहित भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।...}

पुरा पढ्नुहोस्

विवेकशील साझा पार्टीले गठन ग¥यो राजनीतिक संवाद समिति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ ।     मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्...}

पुरा पढ्नुहोस्

लोकतन्त्र र संविधान बचाउन गठबन्धन भएको होः पौडेल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताएका छन् ।    नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सत्ताका लागिभन्दा पनि लोकतन्त्र, परिवर...}

पुरा पढ्नुहोस्

नेपाल समूहको भागमा ६ मन्त्री, यी नेताको सम्भावना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेबाट अलग्गिएको माधवकुमार नेपालको समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै सरकारमा सहभागी हुने विषयमा पनि छलफल सुरु भएको छ । दल दर्ता भएसँगै सरकारमा सहभागी हुने नेपाल पक्षको तयारी छ ।    एमालेमै रहँदा सरकारमा सहभागी हुन अप्ठ्यारो भएको उक्त समूहमा अब सरकारमा कसकसलाई मन्त्री...}

पुरा पढ्नुहोस्

यस्ता छन् आइतबारको मन्त्रिपरिषदका निर्णय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले आर्थिक वर्ष २०७९/०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा, हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ ।    आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका...}

पुरा पढ्नुहोस्

एमालेले देशलाई अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाे छ : जीवनराम श्रेष्ठ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।      शुक्रबार अपरान्ह अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरवारस्थित नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपा...}

पुरा पढ्नुहोस्