
सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने एक प्रहरी पक्राउ परेका छन् । बुधबार राति मदिरा सेवन गरेर निर्वाचनका अधिकृत लगायत कर्मचारी र स्थानीयलाई पनि कुटपिट गरेको आरोपमा प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्ट पक्राउ परेका हुन् ।  ...}
पुरा पढ्नुहोस्सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार यहाँ सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उ...}
पुरा पढ्नुहोस्सरकारको निर्णय अटेर गरी विद्यालय चलाउने ११ जना विद्यालय सञ्चालक तथा शिक्षक पक्राउ परेका छन् । सप्तरीको राजविराज सदरमुकाममा केही विद्यालय सञ्चालन गरी पठनपाठन गराउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरिएको हो । प्रमुख जिल्ला अधिकारी, राजविराज नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय...}
पुरा पढ्नुहोस्भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका ला...}
पुरा पढ्नुहोस्विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको बुधबार परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ । दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर÷नन् सेड्युल फ्ल...}
पुरा पढ्नुहोस्सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न बनाएको कार्यदलले सीमा क्षेत्रको अध्ययन गरी फिर्ता भएको छ । तर, टोलीले ११ नम्बर सीमा स्तम्भको भने मौसम प्रतिकूलताका कारण अध्ययन गर्न सकेन । सरकारले सीमास्तम्भबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा ७ सदस्य...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भोट नदिनेहरुको पनि साथ लिएर पार्टी संचालन गर्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको निर्वाचित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउ...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश डा कुमार चुडाल र नहकुल सुवेदीले न्यायालयप्रति जनआस्थावृद्धि गर्ने तरिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालको संविधानअनुसार न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार शुक्रबार डा चुड...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्न मुलुकको राष्ट्रिय सम्पत्तिको...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit