Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

विभाग र ठेकेदारको लापरबाहीले ६ महिनामा पनि आएन कालोढुसीको औषधि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

औषधिको ठेकेदार कम्पनी तथा स्वास्थ्य सेवा विभागका कारण कोरोना भाइरसका संक्रमितलाई देखिने कालोढुसीको औषधि ल्याउने प्रक्रिया रोकिँदा यसका बिरामीले ज्यान गुमाउने खतरा देखिएको छ ।    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कालोढुसीका नेपालमा हालसम्म २१ जनाभन्दा बढी बिरामी फेला परेका छन्...}

पुरा पढ्नुहोस्

अब नेकपाको दोस्रो पुस्ताबाट एकताको दबाब : वामदेव गौतम

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  नेकपा उपाध्यक्ष वामदेव गौतमले दाहाल–नेपाल पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोरोनाविरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले दोस्रो पुस्ताका नेतालाई एकताबद्ध गरी पार्टी एकताका लागि दबाब दिने बताएका हुन्...}

पुरा पढ्नुहोस्

बाग्लुङ घटनामा संलग्नको पहिचान खुल्यो, पक्राउ गर्ने तयारीमा प्रहरी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाग्लुुङमा होलीको मेलामा झडपपछि दुई युवाको मृत्युका विषयमा प्रहरीले घटनामा संलग्नको पहिचान गरेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोलीले घटनामा संलग्नहरुको नाम...}

पुरा पढ्नुहोस्

संक्रमित बढेपछि देशभरका २९ जिल्लामा निषेधाज्ञा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै देशभरका २९ जिल्लामा आंशिक र पूर्ण निषेधाज्ञा गरिएको छ । शनिबारबाट थप छ जिल्लामा निषेधाज्ञाको घोषणा भएसँगै उक्त जिल्लामा निषेधाज्ञा लागु भएको हो ।    त्यसमध्ये १९ जिल्लामा शुक्रबार अघि देखि नै कार्यान्वयनमा रहेको, तीन जिल्लामा शनिब...}

पुरा पढ्नुहोस्

दुई कुर्सी खाली रहने गरि यसरी चलाइँदैछ महामारीमा प्रतिनिधिसभाको अधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का  राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ ।   विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक  र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्...}

पुरा पढ्नुहोस्

भाजपाका नेता भेट्न डा. महत नेतृत्वको कांग्रेसको टोली भारततर्फ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।    भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा छ...}

पुरा पढ्नुहोस्

पद बचाउन शक्ति केन्द्र धाउँदै सशस्त्रका एआईजी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संगठनको नीतिनियम, अनुशासन र मर्यादालाई उल्लंघन गर्दै सशस्त्र प्रहरीका एक एआईजी आफ्नो पदावधि लम्ब्याउन शक्ति केन्द्र धाउन थालेका छन् । अवकाशको मिति नजिकिएपछि राजनीतिक सोर्सफोर्सबाट आफ्नो पद जोगाउन उनी नेताहरुको घरघर पुग्न थालेका हुन् ।   सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरु...}

पुरा पढ्नुहोस्

आलोचना भए पनि प्रचण्डले दोहोर्‍याए, ‘सेयर बजारप्रति मेरो भनाइ सही छ’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारप्रति आफूले सैद्धान्तिक रुपमा राखेको धारणामा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहोर्‍याएका छन् । साथै, उनले आफ्नो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । &nb...}

पुरा पढ्नुहोस्