
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटिको बैठकले पार्टीका अर्का अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । राष्ट्र हित र पार्टी हितविपरीत काम गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरिएको उक्त समूहको भनाइ छ । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्दैछ । बैठकमा पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यहरुलाई पनि बोलाइएको छ । बैठकमा मुख्यतः महाधिवेशन तयारी, क्रियाशील सदस्यता वितरणमा भइरहेको प्रगति र समसामयिक विषयमा छलफल हुने क...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामर्थ्य पैदा हुने विश्वास व्यक्त गरेका छन् । नया...}
पुरा पढ्नुहोस्नेकपाको ओली समूहले पार्टीको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा शुक्रबार भट्टराईलाई नियुक्त गरेका हुन् । यसअघि नेकपाको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरेर भट्टराईल...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभामा कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताएका छन् । उनले संविधानको पक्षमा दलहरूले अभिमत दिएको भन्दै निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले जारी महाधिवेशनमा कुन प्रदेशले कति केन्द्रीय सदस्य पाउने भन्ने भागबण्डा गरेको छ । ४३ पद बाँकी राखेर २५६ केन्द्रीय सदस्य पदका लागि माओवादीले भागबण्डा गरेको हो । माओवादी स्रोतका अनुसार नयाँ केन्द्रीय समितिका लागि प्रदेश १ बाट ४१ जना, प्रदेश २ बाट २४ जना, वाग्म...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले आज शिष्टाचार भेट गरेकी छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–युरोपेली संघबीचको सहकार्य र साझेदारी, व्यापार, नागरिक उड्डयन सुरक्ष...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले आज आयोजना गरेको कार्यक्रममा नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको...}
पुरा पढ्नुहोस्काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माण कार्यमा सरकारका सरोकारवाला मन्त्रालयहरुबीच समन्वय गर्न संसदीय समितिले निर्देशन दिएको छ । बुधवार बसेको प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिको बैठकले सरकारवाला मन्त्रालयहरुका बिचमा समन्वय नहुँदा काठमाडौं–...}
पुरा पढ्नुहोस्नेकपा एमालेका सांसद महेश बस्नेतले सभामुखलाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने बताएका छन् । उनले नेकपा एमालेमा १...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit