
संवैधानिक परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकको कामकारवाही अघि बढन सकेन् । संवैधानिक व्यवस्था अनुसार परिषद्को बैठकमा कोरम पुग्नै पर्ने र सहमतिका आधारमा निर्णय हुनेगर्छ । परिषद् सदस्य रहेका सापकोटाको अनुपस्थितीका कारण बैठकबाट कुनै निर्णय...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका छन् । शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नर्वाचन जित्ने हो भने सिंगो पार्टी एकताबद्ध हुनुपर्ने आवश्यक रहेको औंल्याए । &...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बालुवाटारमा भेट भएको छ । भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । स्रोतका अनुसार आइतबारसम्ममा मन्त्रीको छिनोफानो गरेर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । त...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । पाँच दलीय स्रत्तारुढ गठबन्धनमा अन्तर्गत नेकपा एसले १९ मध्ये पाँच सिट प्राप्त गरेको थियो । सोही अनुरुप आज नेकपा एसले राष्ट्रियसभा निर्वाचनका लागि ५ उम्मेदवार टुंगो लगाएको हो । &...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितको उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन् । उनले शनिबार भिडियो सन्देश जारी गर्दै बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा नछाडेको, सरकार जिम्मेवारीका साथ काम गरिरहेको बताए । &...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरेका प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले सहज...}
पुरा पढ्नुहोस्राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शनिबार आयोजित समारोहमा अध्यक्ष तिमिल्सिनासमक्ष उनीहरुले शपथ लिएका हुन् । नवनिर्वाचित सदस्यमा जयन्त...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको अधिकार खारेज गरेको छ । नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो । पार्टी महासच...}
पुरा पढ्नुहोस्नेकपा एमालेबाट विजयी भएर पार्टीकै ह्विप उलंघनगर्दै माओवादी केन्द्रको सरकार जोगाइ दिएर मन्त्री बनेका तीन प्रदेश सभा सदस्य पदमुक्त भएको तीनदिनपछि पुुनः मन्त्रीकै सपथ लिन सफल भएका छन् । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले बुुधबार पुनः शपथग्रहण गरेका हुन् । तीनै जनालाई आज कर्णाली प्रदे...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकअर्कालाई पार्टीबाट निकाल्ने तयारी गरेका छन् । सोही अनुरुप दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै पक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit