
नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी निर्वाचित भएका हुन् । उनी क्षिरेश्वरनाथ नगरपालिकाका मेयरसमेत हुन् । शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका छन् । कूल खसेको...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले आफ्नो तर्फबाट सरकारमा पठाएका पाँच जना मन्त्रीलाई सांसद पदबाट हटाउने निर्णय गरेको छ । उनीहरुलाई सरकारबाट फर्किन दिएको निर्देशन बेवास्ता गरेको भन्दै सांसदबाट हटाउन लागेको हो । हाल माओवादीको तर्फबाट सांसद रहेका रामबहादुर थापा गृहमन्त्री, लेखराज भट्ट उद्योगमन...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का सहअध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो भएको लिखित जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले दाहालले २८ कार्तिकमा पार्टी केन्द्रिय...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग मन्त्रालयले काठमाडौंको फोहोर व्यवस्थापनका लागि गरेको प्रतिबद्धता समयमै पूरा गर्न आग्रह गरेका छन् । उपमेयर सुनिता डंगोलसहित आज मन्त्रालयमा पुगेर उनले पूर्वाधार निर्माणका काम अघि बढाउन आग्रह गरेका ह...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै खोक्रो र सारहीन रहेको बताएका छन् । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आथिृक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिस...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । अर्थमन्त्रालयमा आज आयोजित चालु आवको हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई सो आग्रह गरेका हुन् । आवश्यक परेको समयमा आफू सधैँ सहयो...}
पुरा पढ्नुहोस्अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन् । पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले आज काठमाडौंमा आयोजना गरेको एक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरुले इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् । ललितपुरको समिट होटलमा बिहीवार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठकले इतर पक्षीय सभापतिहरुको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन् ।&nb...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल—नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाउने तयारी गरेको छ । त्यसका लागि पहिलो चरणमा उक्त पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको वि...}
पुरा पढ्नुहोस्अन्य प्रदेशहरुको नामकरण भइसके पनि प्रदेश १ को पाँच वर्षे कार्यकालको उत्तरार्धसम्म पनि नाम तय हुन सकेको छैन । प्रदेश १ को नामकरणका लागि आज सर्वदलीय बैठक बस्ने भएको छ । बैठकमा सत्ता गठबन्धनमा रहेका पाँच दल, मुख्य विपक्षी नेकपा एमाले र विपक्षी दल राप्रपासहितले नामबारे छलफल गर्न लागेका हुन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit