Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सुरु भयो काठमाडौं–नयाँदिल्ली उडान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । कोरोना महामारीका कारण ९ महिनायता ठप्प रहेको काठमाडौं–नयाँ दिल्ली उडान बिहीबारदेखि पुनः सञ्चालन भएको छ । नेपाल र भारत दुवै मुलुकले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धमा केही खुकुलो गरेपछि उडान सुरु भएको हो ।   नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार हाल नेपालको...}

पुरा पढ्नुहोस्

मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन श्रममन्त्रीको प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ ।    मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श...}

पुरा पढ्नुहोस्

वैशाखभित्रै रेल सेवा संचालन हुने, मन्त्री नेम्वाङ पुगे अनुगमनमा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएकाे हाे ।    पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन...}

पुरा पढ्नुहोस्

मन्त्री कार्कीको पहलमा केशलियामा कोरिडोर बन्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको विशेष पहलमा केसलीया कोरिडोर निर्माण हुने भएको छ । आगामी आर्थिक वर्ष(२०७९/८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत सङ्घीय सरकारले बजेट विनियोजन गरेको हो ।   केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा स...}

पुरा पढ्नुहोस्

साउनदेखि मोबाइलको आईएमईआई दर्ता लागू हुने, यी मोबाइलको गर्नु पर्दैन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आईएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ ।            प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगम...}

पुरा पढ्नुहोस्

सेनाद्वारा देशभर १ हजार ४१२ किमी सडक निर्माण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले हालसम्म देशभर १ हजार ४ सय १२ किलोमिटर सडक निर्माण गरेको छ ।    कठिन भौगोलिक विकटता, मौसमी प्रतिकूलता र कडा चट्टानयुक्त भू–बनोटको बाबजुद पनि सेनाले उक्त सडक निर्माण गरेको हो । यस्तै, ३५ वटा बेलिव्रिजहरु पनि निर्माण गरी सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । से...}

पुरा पढ्नुहोस्

लगानी बोर्डद्वारा जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।    बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह प्रवक्ता रमेश अधिकारीले जुम...}

पुरा पढ्नुहोस्

१७.६४ अंकले घट्यो नेप्से परिसूचक 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बुधबार ६० अंकभन्दा बढी अंकले बढेको शेयर बजार बिहीबार भने घटेको छ ।    बिहीवार नेप्से परिसूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेको छ ।   बिहीवार कारोबारम...}

पुरा पढ्नुहोस्

बाँकेमा सेनाको स्वास्थ्य शिविर, ८९६ जनाले पाए सेवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले कोहलपुरस्थित नेपालगञ्‍ज मेडिकल कलेज शिक्षण अस्पतालको आयोजना तथा लायन्स एण्ड लियो क्लब अफ नेपालगञ्‍ज, खजुरा गाँउपालिका तथा बाँके जिल्लामा तैनाथ भैरव प्रसाद गणको समन्वय एवं सहकार्यमा शनिबार स्वास्थ्य शिविर आयोजना गरेको छ ।  ...}

पुरा पढ्नुहोस्