
प्रधानसेनापति प्रभुराम शर्मा लेबनान, सिरिया र अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ प्रधानसेनापति भ्रमण...}
पुरा पढ्नुहोस्वैशाख ३० मा स्थानीय तहको निर्वाचनमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचनको सुरक्षाका लागि निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि नै सीमानाका बन्द गरिएको छ भने सम्भावित जोखिम हुन नदिन सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । विशेष गरेर नेपालको मधेस...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् । नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर) को २०७८ पुस १६ को निर्णयले पुस १४ गतेबाट लागू हुने गर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले १३ लाख ७० हजार जरिवाना भएपछि फरार रहेका एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु १३ लाख ७० हजार जरिवाना गरेपछि फरार रहेका तनहुँ व्यास नगरपालिका–९ का ४५ वर्षीया शोभा गुरुङलाई सोमबार ललि...}
पुरा पढ्नुहोस्सिरहाको लहानमा सुनचाँदी व्यवसायीको हत्यामा संलग्नको आरोपमा शंकास्पद दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले लहान नगरपालिका–७ का रामकृष्ण चौधरीलाई पक्राउ गरेको पर्दाफासलाई जानकारी दिए । घटनास्थल नजिकै रहेका उनी फलामको ‘छैनी&rs...}
पुरा पढ्नुहोस्'सफा हिमाल अभियान २०२२' मा खटिएका नेपाली सेनाका सहसेनानी (क्याप्टेन) गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले सगरमाथाको सफल आरोहण गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अभियान अन्तरगत सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाई तथा मौसम पू...}
पुरा पढ्नुहोस्आफूलाई त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको डाक्टर हुँ भन्दै अछाममा ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत एमबीबीएस र एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा. दीपक बिसी हुँ भन्दै ठगी गरेको आरोपमा अछा...}
पुरा पढ्नुहोस्महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाले सेनाले ‘आर्मी गट ट्यालेन्ट २०७७’ आयोजना गरेको छ । प्रतियोगितामा विभिन्न विधाका विजेतालाई मंगलबार जंगी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका छन् । केन्द्रीय तहको छनोट समितिको निर्णय...}
पुरा पढ्नुहोस्महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपिएको छ । सैनिक सेवा नियमावली, २०६९ संशोधन गर्दै नेपाली सेनाले यो शीर्षकको बिदा अवधि बढाएको हो । यसअघि नेपाली सेनाले महिला सैनिकलाई ६० दिन बिदा दिँदै आएको थियो । महिला सैनिकले प्रसूति र प्रसूति स्याहार शीर्षकमा बिदा पाउँदै आएका छन् । &...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा लामो समयदेखि तल्लो तहमा बढुवा हुन सकेको छैन । बढुवाकै नभएकै कारण ती तहमा कार्यरत प्रहरीहरुमा असन्तुष्टि पनि बढ्दै गएको छ । प्रहरीमा सबैभन्दा बढी खटिने उनीहरुमध्ये कतिको त एक दशकभन्दा बढी अवधिदेखि बढुवा हुन नसकेको हो । यसले असन्तुष्टहरुले जागिर नै छोड्ने प्रवृत्ति बढ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit