Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

प्रहरीका ५ डीएसपीको काज सरुवा, एक वृत्त र चार इप्रका प्रमुख फेरिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ५ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरीका एक वृत्त र चार इलाका प्रहरी कार्यालयका प्रमुख फेरिएका हुन् ।    बुधबार भएको काज सरुवाअनुसार महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा डीएसपी पुरुषोत्तम पाण्डेलाई पठाइएको छ । यस्तै, इलाका प्रहरी कार्यालय धरानमा बुद्ध श्रेष्ठ र इलाका प्...}

पुरा पढ्नुहोस्

चर्चित र्‍यापर लाउरे लागूऔषधसहित पोखराबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चर्चित र्‍यापर तथा रियालिटी शो हिमालय रोडिजका निर्णायक लाउरे भनिने आशीष राना मगर लागूऔषध खैरो हेरोइनसहित कास्कीको पोखराबाट पक्राउ परेका छन् ।    गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले घटनाको पुष्टि गर्दै लाउरे भनिने राना मगर र कारोबारीको समूह पक्राउ परेको बताए । ...}

पुरा पढ्नुहोस्

अपराध रोक्न सक्रिय बन्यो बागलुङ प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ ।   पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन...}

पुरा पढ्नुहोस्

विदेशमा बस्नेको जग्गा किर्ते गरी बेच्ने गिरोह काठमाडौंमा सक्रिय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

म्याग्दीको साबिक बरंजा गाविस–२ घर भएकी मीना खड्काको नाममा रहेको  काठमाडौंको थानकोटस्थित २० आना जग्गा किर्ते लालपुर्जा बनाई बेच्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार अनुसार बेल्जियममा रहेकी खड्...}

पुरा पढ्नुहोस्

सुजिताको हत्या देवरले गरेको खुलासा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको सुजिता ठाकुरको हत्या उनका देवरले गरेको खुलासा भएको छ । जेठ २० देखि बेपत्ता रहेकी सुजातालाई बेपत्ता भएकै  दिन हत्या गरिएको पक्राउ परेकाहरुले बयान दिएका छन् ।    महोत्तरीको लोहारपट्टि–७ भ्रमरपुराकी २७ वर्षीया सुजाताको हत्याको आरोपमा पक्राउ गरेका चार जनाल...}

पुरा पढ्नुहोस्

सिभिल सहकारी ठगी प्रकरण : थपिँदै आरोपित, साढे ५ अर्ब पुग्यो बिगो रकम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिभिल सहकारीको ठगी प्रकरणमा प्रहरीमा थप ३३ जनाविरुद्ध उजुरी परेको छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त प्रकरणमा इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।    संगठित ठगी कसुरमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । हालसम्म करिब साढे ५ अर्ब रुपैयाँ बिगो दाबी गर्दै प्र...}

पुरा पढ्नुहोस्

सुदूरको द्वारमा एसपी चतुर्वेदीको सुरक्षा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हेरोइनसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले पक्राउ गर्यो ।    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५...}

पुरा पढ्नुहोस्

दुबई पठाईदिन्छु भनी सात लाख ठगीको आरोपमा एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुबई पठाइदिन्छु भनी सात लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।     काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एक टोलीले मंगलबार मुगु खत्याड गाउँपालिका–११ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई पक्राउ गरेको हो ।&...}

पुरा पढ्नुहोस्

सेना दिवसमा यी सैन्य अधिकारी भए पुरस्कृत र बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेना दिवसको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा सेनाका विभिन्न अधिकारीलाई दर्ज्यानी चिह्न, प्रशंसा पत्र, पुरस्कार प्रदान गरिएको छ ।    सो अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र...}

पुरा पढ्नुहोस्

नक्कली फेसबुक आइडीबाट सीडीओ नै पीडित, यसरी खुल्यो पोल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो ।        ‘नक्कली आइडी बनाएर धेरै जनासँग रकम माग गरेको प...}

पुरा पढ्नुहोस्