
लोकसेवा आयोगले प्रहरी जवान (जनपद) को लिखित परीक्षामा अनियमित कार्य गर्ने २१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । आज सूचना जारी गर्दै आयोगले नक्कली परीक्षार्थी सहभागी भएको फेला पारेपछि परीक्षा रद्द गरेको हो । प्रवेश पत्र र नागरिकतामा अर्कैको नाममा फोटो बदलेर नक्कली परीक्षार्थील...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा ज...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ । आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त...}
पुरा पढ्नुहोस्धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो । &nb...}
पुरा पढ्नुहोस्काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब एक करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो । बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्य...}
पुरा पढ्नुहोस्लोकसेवा आयोग तातेपछि सरकारले एक सातामै सात वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवा गरेको छ । अझै चार सचिव पद रिक्त छन् । लोकसेवा आयोगमा रिक्त रहेका पदाधिकारीहरु नियुक्त भएसँगै धमाधम बढुवा थालिकएको हो । बढुवा सिफारश समितिले पठाएका नामबाट मन्त्रीपरिषद्ले सचिवमा बढुवा गरेक...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय निर्वाचन घोषणा भ...}
पुरा पढ्नुहोस्प्रदेश १ को लोक सेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि कर्मचारी माग गरेको हो। आयोगले असिस्टेन्ट तथा सबइन्जिनियर गरी ८१ जनाको माग गरेको हो। परीक्षा केन्द्र विराटनगर क...}
पुरा पढ्नुहोस्सरकारले यही माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्षअघि कटौती गरेको थियो । उक्त समुदायले पटक पटक बिदाको माग गरेपछि...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । थापाले आज सैनिक छाउनीस्थित वीरेन्द्र अस्पतालमा खोप लगाएका हुन् । सरकारले यही २३ फागुनदेखि समदायस्तरमा खोप अभियान सुरु गर्दै छ । सो क्रममा करिब ४० लाख जनाले खोप लगाउने अनुमान सरकारले गरेको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit