
एक जना बेपत्ता हुने गरि धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहिबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बु...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजीपी दिवेश ल...}
पुरा पढ्नुहोस्अमेरिकास्थित नेपाली दूतावासले चोरी गरी अमेरिका पुर्याइएका ऐतिहासिक र धार्मिक महत्व बोकेका पाँच मूर्ति नेपाल फिर्ता पठाएको छ। दूतावासले जारी गरेको सूचनाअनुसार अमेरिका पुर्याइएका १० औं देशि १४ औं शताब्दीको बीचमा बनेका मूर्तिहरु नेपालस्थित पुरातत्व विभागलाई फिर्ता पठाइएको हो ।&nb...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत ३ सय क्विन्टलभन्दा बढी फोहोर संकलन गरेको छ । सेनाको टोली फोहोर संकलन गर्न गत २२ चैतदेखि खटिएको थियो । ४ जेठसम्म ३ सय ३ दशमलव ४४ क्विन्टल फोहोर संकलन गरेको सेनाले जनाएको हो । सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी...}
पुरा पढ्नुहोस्मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अघिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक कमल पोखरी अर्थात् पलिस्वाँ पुखुः सार्वजनिकरुपमा फर्काउन माग गर्दै बोडेका स्थानीयले आज उच्च अदालत पाटनमा धर्ना दिएका छन् । धार्मिक र सांस्कृतिक महत्व बोकेको पोखरीमाथि विभिन्न चलखेल गर्दै अवैधरुपमा...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये सबैभन्दा बढी गैँडा र चित्तल छन् । निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृत फेला परेको हो । प्राकृतिक कारणबाट बुढो भएर पाँच, दलदलमा परे...}
पुरा पढ्नुहोस्नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बेलायतको &lsquo...}
पुरा पढ्नुहोस्नेपाली सेना कृषि विज्ञान संस्थानमा बी.एस्.सी एग्रीकल्चर कार्यक्रम सञ्चालन गर्नका लागि नेपाली सेना र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लम्जुङ्गमा अवस्थित...}
पुरा पढ्नुहोस्काठमाडौंका दक्षिणकाली क्षेत्रमा अवैध खानी उत्खनन भइरहेको स्थानीयले गुनासो गरेका छन् । ढुंगा, बालुवालगायत प्राकृतिक स्रोतसाधनको राति राति अवैध उत्खनन भइरहे पनि नियामक निकायले रोक्न नसकेको उनीहरुले गुनासो गरेका हुन् । पछिल्लो समय दक्षिणकाली क्षेत्रमा भइरहेको दोहनविरुद्ध अख्तियार दुर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit