
कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा काठमाडौं उपत्यकामा अझै एक साता लम्बिने भएको छ । संक्रमण दर घटे पनि अझै जोखिमपूर्ण अवस्था नै रहेकाले निषेधाज्ञा थप्ने तयारी काठमाडौं उपत्यकाका प्रशासनहरुले गरेका हुन् । यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं,...}
पुरा पढ्नुहोस्कपिलवस्तुमा बिहीबार खोप लगाएका गएका एक वृद्धलाई स्वास्थ्यकर्मीले पूरानो कोभिशिल्ड खोपको म्याद गुज्रेको र नयाँ नआएको भन्दै फिर्ता पठाए । योसँगै स्वास्थ्य मन्त्रालयले समयमै नेपाल भित्रिएको कोभिशिल्ड खोप नलगाउँदा म्याद सकिएर खेर गएको तथ्य खुलेको छ । हालसम्म कोभिशिल्ड खोप नेपाल...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई बजेट खर्चसम्बन्धी सहमति प्रदान गरेको छ । निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी अर्थहले सहमति दिएको हो । आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उ...}
पुरा पढ्नुहोस्सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ । नेपाल र गणतन्त्र कोरियाबीच बुधबार यहाँ सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उ...}
पुरा पढ्नुहोस्पुस १७ गते सुरु भएर २६ गते अन्त्य भएको राष्ट्रियसभाको सातौं अधिवेशनमा जम्मा ४ वटा बैठक बसे । यो अधिवेशन अहिलेसम्मको संसदीय इतिहासमा सबैभन्दा छोटो अधिवेशनको रुपमा रहेको छ । साथै अधिवेशन औचित्यपूर्ण र उपलब्धिमूलक हुन सकेन । बरु अधिवेशनले बैठक सञ्चालन खर्च मात्रै बढायो । एउ...}
पुरा पढ्नुहोस्बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रव...}
पुरा पढ्नुहोस्नेपाल पत्रकार महासंघको निर्वाचनमा पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले पनि मतदान गर्न पाउने भएका छन् । नेपाल पत्रकार महासंघको सदस्यता कायमै रहेका कारण उनले भोट दिन पाउने भएका हुन् । महासंघको निर्वाचन यही चैत्र २५ गते हुँदैछ । महासंघद्वारा सा...}
पुरा पढ्नुहोस्सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तर्गतको बी म्यानेजमेन्ट...}
पुरा पढ्नुहोस्नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । बुधबार, १४ माघदेखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो । काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा...}
पुरा पढ्नुहोस्एक सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन सहसचिवको नाम सिफारिस गरेको छ । बिहिबार सिंहदरबारमा बसेको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बैठकले सिफारिस गरेको हो । बैठकले एक नम्बरमा कृष्णहरी पुष्कर, दुई नम्बरमा खगेन्द्रप्रसाद नेपाल र तीन नम्बरमा किरणराज शर्माको न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit