Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

किन अवरुद्ध भयो मेरोसेयर ? कहिले खुल्छ ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालमा सेयरमा लगानी गर्नेको संख्या बढेसँगै मेरोसेयरको सेवा पनि पटक पटक अवरुद्ध हुने गरेको छ ।    अत्याधिक चापका कारण मंगलबार साँझ देखि पुन: सेवा अबरुद्ध छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले मेरोसेयर डट सिडिसिएस डट कम डट एनपीमा सूचना राखेर सेवाग्राहीको चाप बढेकाले प्राविधिक स...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक उच्च अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको ।      आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से  ४ महिना यताकै उच्च विन्...}

पुरा पढ्नुहोस्

यी बैंकबाट पैसा निकाल्ने ह्याकरको धम्की, राष्ट्र बैंक भन्छ– डराउनुपर्दैन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ ।        बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्...}

पुरा पढ्नुहोस्

स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छिटो गर्न अर्थमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।   भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका मह...}

पुरा पढ्नुहोस्

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएको मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको कास्कीको लह चोकमा उद्घाटन भएको छ ।    परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको इण्डिया अयाट ७५ आज...}

पुरा पढ्नुहोस्

संसद विघटनको असर, शेयर बजारमा उच्च गिरावट

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि शेयर बजारमा उच्च गिरावट आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएका सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो ।    आइतबार बजार खुलेदेखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो । राजनीति...}

पुरा पढ्नुहोस्

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।    श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई...}

पुरा पढ्नुहोस्