
सर्वोच्च अदालतले जनप्रतिनिधिले पुनः उम्मेदवारी दिनुपूर्व आफ्नो पदबाट राजीनामा दिनुपर्ने नियमको विरुद्धमा परेको रिट खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन खारेज हुने फैसला सुनाएको हो । निर्वाचन आयोगल...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा विघटन असंवैधानिक भएको दाबीसहित परेका १२ वटा रिट निवेदनको फैसला संबैधानिक इजलासबाट हुने भएको छ । एउटा निवेदन यसअघि नै सैवैधानिक इजलासको माग सहित दर्ता भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बुधबारको एकल इजलासले सबै निवेदनहरुलाई संवैधानिक इजलासमा पठाउने...}
पुरा पढ्नुहोस्सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन करिब चारहजार मुद्दा असार मसान्तसम्मका निरुपणगर्ने जानकारी दिएको छ । उसले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी भइरहेको जनाएको हो । आयोगले सोमबार पोखरामा आयोजना गरेको छलफल एवं अन्तक्र्रियामा...}
पुरा पढ्नुहोस्डुडुवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उनीहरुले राजनीतिक पूर्वाग्रहका कारण मापदण्ड मिचेर शिक्षकको फेरबदल गरिएको आरोप लगाएका छन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थ...}
पुरा पढ्नुहोस्नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अब वार्ता हुननसक्ने जवाफ दिएको छ । प्रधानन्यायाधीश जबराले आज विज्ञप्ति जारी गर्दै संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेपछि बारले वार्ता हुन नसक्ने र राजीनामा मात्र विकल्प रहेको जनाएको हो । बारले सर...}
पुरा पढ्नुहोस्अदालतको अवहेलनासम्बन्धी मुद्दामा बहस गरिरहेका अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा उपस्थित गराउनुपर्ने माग गरेका छन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासमा सुनुवाइको क्रममा अधिवक्ताहरुले यस्तो माग गरेका हुन् । अदालतको अवहेलनामा तीन दिनभित्...}
पुरा पढ्नुहोस्“७–८ महीनाकी गर्भवतीलाई समेत युनिफर्म लगाउन लगाइन्छ । नराम्रो तरिकाले गाली गरिन्छ । महिलाका अनेक समस्या हुन्छन् । आफूलाई परेको समस्या राख्न को–को हाकिम सरलाई भेट्न जानुपर्ने हो ?” प्रहरी प्रधान कार्यालयले २१ चैत २०७२ देखि ३० वैशाख २०७३ सम्म उपत्य...}
पुरा पढ्नुहोस्नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश बारसँग मिलेर अघि नबढे बेन्च बहिष्कार गर्ने चेतावनी दिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले यस्तो बताएका हुन् । श्रेष्ठले भेटमा प्रधानन्यायाधीशसँग समसामयिक विषयमा समग्रमा कुराकानी भएको र सो...}
पुरा पढ्नुहोस्करिब ७ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का भए पनि तत्कालीन मन्त्री तथा कर्मचारीको चलखेलका कारण हालसम्म पनि छनोट भएको कम्पनीले जिम्मा पाएको छैन । ठेक्का कार्यान्वयन नहुँदा प्राधिकरणलाई हुने करोडौं आम्दानी पनि घाटा लागेको छ । विमानस्थ...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको सिफारिसविरुद्ध परेको रिट खारेज गरेसँगै उनको सर्वोच्च न्यायाधीश बन्ने बाटो खुलेको छ । तर, संसदीय सुनवाईमा उनी बिरुद्ध परेका उजुरीको छानबिन भने बाँकी नै छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेका सुवे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit