
काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ । कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौ...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन...}
पुरा पढ्नुहोस्नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्सरकार र थरुहट थारुवान संघर्ष समितिबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठन भएको सरकारी टोलीले आज वार्ता सुरु गरेको हो । समितिले जनता समाजवादी पार्टीका नेता तथा सांसद रेशम चौधरीको रिहाइ प्रमुख मागको रुपमा प्रस्तुत गर्दै आएको छ । त्यसका लागि समितिले धर्ना कार्य...}
पुरा पढ्नुहोस्उच्च अदालत पाटनले र्यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको छ । यस्तै अदालतले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अनुसन्धान गर्नुपर्ने कारण देखाउन समेत आदेश दिएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल...}
पुरा पढ्नुहोस्सरकारले संसदमा अड्किएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अगाडि बढाउने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सभामुखसँग कुरा गरेर एमसीसी सम्झौताको प्रक्रिया बढाउने जानकारी दिएका हुन् । आज संसद सचिवालयमा सञ्चारकर्मीसँगको कुराकान...}
पुरा पढ्नुहोस्सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी छन् । आज जनकपुर पुग्नुभएकी मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी हुन्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका छन् । उनले प्रधानमन्त्री ओली र पार्टीका नेता माधवकुमार नेपालबीचको संवादलाई पार्टीका निम्ति एक महत्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको आरोप लगाएका छन् । आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit