
महानगरीय ट्राफिक महाशाखाले आज देखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभुपेको किअस्क मेसिनको प्रयोग गरी तिर्ने व्यवस्था मिलाएको छ । ट्राफिक महाशाखाले जरिवाना भुक्तानी गर्ने प्रविधिहरुलाई क्रमश परिस्कृत गर्दै आजदेखि मेसिनमा नगद प्रयोग गरी जरि...}
पुरा पढ्नुहोस्स्थानीय तहको निर्वाचनमा मेयरमा लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द कुमार साह पराजित भएका छन् । धनुषाको विदेह नगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका उनी १ हजार ७४१ मत पाउँदै चौथो भए । विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका वेचन दास तत्मा विजयी भए । उनले ४ ह...}
पुरा पढ्नुहोस्बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाएको हो । ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ...}
पुरा पढ्नुहोस्सुनसरी प्रहरीले एम्बुुलेन्सबाट गाँजा बरामद गरेको छ । सोमबार साँझ धरान उपमहानगरपालिका–२ बाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजा बरामद गरिएको हो । प्रहरीले एम्बुलेन्स चालकसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त एम्बु...}
पुरा पढ्नुहोस्प्रभु बैंक लिमिटेड नवनियुक्त अध्यक्ष लीलाप्रकाश सिटौलाले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष सपथ ग्रहण गरेका हुन् । सिटौला अनुभवी बैंकरको रुपमा परिचित छन् । उनलाई विज्ञ सञ्चालकको नियुक्ति दिएर अध्यक्ष चयन गरिएको हो । उनी नेपाल राष्ट्र बैंकको...}
पुरा पढ्नुहोस्आलु बोक्ने ट्रकमा काठमाडौं भित्रिदैं गरेको थियो १८ हजार थान लागूऔषध काठमाडौं प्रहरीले १८ हजार थान लागूऔषध नोफिन, डायजापाम र फेनारगनका एम्पुल बरामद गरेको छ । ६ हजार सेट हुने यसको बजारमूल्य १५ सय प्रतिथानका दरले करिब ९० लाख रुपैयाँ पर्दछ । महानगरीय प...}
पुरा पढ्नुहोस्१४ पुस २०७८, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए । न्यायाधीश कोइरालाको इजलासले ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनीसँगै पक्राउ प...}
पुरा पढ्नुहोस्भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण...}
पुरा पढ्नुहोस्अब विदेशमा बस्ने मानिसहरुले पनि साधारण सेयर (आईपीओ)मा कोटा पाउने भएका छन् । शुक्रबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गर्न...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली तथा छठपर्वको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit