
यतिबेला सामाजिक सञ्जालमा एकजना ट्राफिक जवानले सडक प्रयोगकर्तासँग गरेको व्यवहार चर्चामा छ । ती ट्राफिक जवानको बोली रुखो छ । तर यो अवस्थाका बिषयमा भिडियोमा केही उल्लेख छैन् । यस्तै केही दिनअघि पूर्व युवराज पारश शाहले हेलमेट नलगाएको बिषयमा सडकमा खटिएका ट्राफिक प्रहरीसँग गरेको विवाद च...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र ३ कमा मतगणनाको दौरानमा देउवा पक्ष र पौडेलपक्षबीच झडप भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणना जारी रहेको अवस्थामा पौडेल पक्षले नेतृत्व गरेपछि संस्थापन पक्षले पौडेल पक्षलाई आक्रमण गरेपछि ५ जना घाइते भएका थिए...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई अन्तर्राष्ट्रिय समकक्षीमार्फत ३ भदौमा एउटा सूचना आउँछ । रिफरल नेपाल लेखिएको त्यो सूचना कोकिन तस्करीसम्बन्धी ‘इन्टरलिंक’ को थियो । एनसीबीले पाएको सूचनामा दक्षिण अफ्रिकाबाट एक महिला कोकिनसहित दोहा भएर काठमाडौं आउने र पाँच दिन बसे...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाले यार्सागुम्बा खरिद गर्ने भनी बोलाएर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार काठमाडौंको नयाँबसपार्कस्थित एक होटलमा लुटपाट भएको थियो । कानुनी प्रक्रिया पूरा गरी दीपक लामा र सुरेश सापकोटाले डोल्पाबाट विक्री गर्न ल्याएको १ केजी यार्सागुम्बा लुटप...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले निषेधाज्ञाकै बीच राजनीतिक गतिविधि पनि बढेको छ । प्रदेश सरकारमा अहिले नेपाली कांग्रेसले नेतृत्व गरेको छ । मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नियुक्त भएका छन् । साथै, एक साताका लागि कास्कीमा निषेधाज्ञा पनि थप गरिएको छ । कोरोना संक्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाले रुकुम पूर्वमा सम्पर्कविहीन भएका १४ जनाको सकुशल उद्धार गरेको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मादेखि घुसदुङ हुँदै पुथा हिमाल जाने गोरेटो सडक निर्माणको लागि गएका १० पुरुष र ४ महिला सम्पर्कविहीन भएका थिए । गृह मन्त्रालयबाट उनीहरुको उद्...}
पुरा पढ्नुहोस्नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादी पृष्ठभूमिका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् । उपाध्यक्षमा रामबहादुर थापा बादल, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन् । मंगलबार सम्पन्न निर्वाचन मतपरिणामअनुसार सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा,...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न देशका अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय सतिश पुरुषोत्तम सज्नानी छन् । जेड५३१४७४० नम्बरको राहदानी वाहक सतिश फ्लाइ दुबईको उडान नं. एफजेड५४० मार्फत काठमाडौंबाट दुबई जान...}
पुरा पढ्नुहोस्बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो ।&...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit