Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

दलहरुको सहमतिविना प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव नल्याउने : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दलहरुबीचको सहमतीविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् ।   उनले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमती र दलहरुबीचको समझदारी...}

पुरा पढ्नुहोस्

नेपाल–कतार बैठक : नयाँ सहमतिले यस्तो छ नेपाली कामदारलाई फाइदा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र कतारबीच शुक्रबार श्रम सम्झौता परिमार्जन गर्ने सहमति सँगै  कतार जाने नेपाली कामदारहरुले सामाजिक सुरक्षा सुविधाहरू पाउने तथा कतार प्रहरी र त्यहाँको सुरक्षा निकायमा नेपाली नागरिकहरूलाई भर्ती हुन बाटो खुल्ने अपेक्षा गरिएको छ ।   यसअघि नै नेपाली कामदारको सुरक्षाको विषयमा चिन्ता व्...}

पुरा पढ्नुहोस्

प्रदेशको अधिकार कटौती गर्दै उपत्यकाको प्रहरी संरचना केन्द्रमातहत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्दै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थाको जिम्मा केन्द्र सरकारको हुने व्यवस्था गरेको छ । सरकारले अध्यादेश जारी गर्दै प्रहरी संरचना केन्द्र केन्द्रमातहत ल्याएको हो ।    सरकारले गत २२ चैतमा अध्यादेश जारी गरेको हो । संविधानको धारा ५६ को द...}

पुरा पढ्नुहोस्

मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको तयारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई हेरफेर गर्ने तयारी गरेको छ ।    उक्त पार्टीको सचिवालय बैठकले आज मन्त्रीहरु हेरफेर गर्नेबारे छलफल गरेको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनका अनुसार यसबारे अध्यक्ष माधवकुमार नेपालले पार्टीका...}

पुरा पढ्नुहोस्

सबै पालिकामा प्रतिनिधि पठाउने कांग्रेसको निर्णय 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सबै पालिकामा प्रतिनिधि पठाउने भएको छ ।    शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकामा प्रतिनिधि पठाउनका लागि निर्देशन दिने निर्णय गरेको हो ।   ने...}

पुरा पढ्नुहोस्

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस पदाधिकारी बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्दैछ ।    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।   त्यसबाहेक नयाँ सरकार गठन र पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाण र अर्थमन्त्री शर्माबीच छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ ।      नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् ।     गृह मन...}

पुरा पढ्नुहोस्

नीति निर्माण तहमा महिलाको सहभागिता बढाउन जोड 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित ¥याडिसन होटलमा एक गोलमेच छलफलको आयोजना गरेको छ ।    ‘महिलाको राजनीतिक सहभागिताः चुनौति...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगबाट कहिले टुंगिएला नेकपाको विवाद ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पुस ५ मा सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल गरी दुई पक्षमा विभाजित भएको छ । दुवै समूहले पार्टीको नाम, चुनाव चिह्न र झण्डालगायतमा आफ्नो दाबी गरिरहेका छन् ।    यो विवाद निर्वाचन आयोगसम्म पुगे पनि समाधान हुन भने...}

पुरा पढ्नुहोस्

जापानी राजदूत साइगोको कार्यकाल पूरा, किकुता युताका आउँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जापान सरकारले नेपालका लागि किकुता युताकालाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको छ । हालका राजदूत मसामिची साइगोको कार्यकाल पूरा भएपछि किकुतालाई पठाउन लागिएको हो ।    हालका राजदूत साइगोको कार्यकाल शुक्रबार पूरा भएको छ । साइगो आफ्नो बिदाइका क्रममा नेपालका उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट...}

पुरा पढ्नुहोस्