Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

बालविवाह मुद्दामा पाँच जनालाई कैद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।    उनीहरूलाई जनही रु पाँच–पाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतका न्यायाधीशसहितको टोली कालापत्थर पुग्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली लबुचेबाट गोरप्सेपतर्फ प्रस्थान गरेको छ । आइतबार लबुचेमा बसेको उक्त टोली आज बिहान गोरप्सेपतर्फ प्रस्थान गरेको हो ।   यही १६ फागुनमा लुक्ला आएको ४० महिलाको टोली अहिलेसम्म सकुशल रहेको आयोजक संस्था (साथ साथै)की अध्यक्ष प्रजिता कार्कीले बत...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनका लागि तोकिए दुई अनुसन्धान अधिकृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति अनुसन्धानका लागि दुई अनुसन्धान अधिकृत तोकेको छ । विभागले उपसचिव कृष्ण मैनाली र शाखा अधिकृत मोहन ढकाललाई अनुसन्धान अधिकृत तोकेको हो ।   डा. गोविन्द केसीको नेतृत्वको नागरिक अगुवाहरूको टोलीले जबराले अकुत सम्प...}

पुरा पढ्नुहोस्

माधव नेपालको रिटमा सर्वोच्चले भन्यो 'स्पष्टीकरण माग्दैमा अन्तरिम आदेश दिन मिल्दैन्'

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले नेकपा एमाले वरिष्ठ  नेता माधवकुमार नेपाल सहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।   न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले माधव नेपालसहितका नेताहरुको रिटमाथि सुनुवाई गर्दै  स्पष्टिकरण सोधेकै आधारमा अन्तरिम आदेश दिइ रहन नपर्ने ठहर गरेको हो...}

पुरा पढ्नुहोस्

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको संसदीय सुनुवाइ आज

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका कुमार चुडाल र नहकुल सुवेदीको आज संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् ।    चुडालविरुद्ध सरकार जग्गा हिनामिना गरेको उजुरी परेको छ । यस्तो सुवेदीको...}

पुरा पढ्नुहोस्

थुनामा राख्ने आदेशविरुद्ध पल शाह पुगे उच्च अदालत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नाबालिका बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका कलाकार पल शाहले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।    जिल्ला अदालत तनहुँले बलात्कार मुद्दामा शाहलाई पुर्पक्षका लागि थुनामा राखेर सुनुवाइ अघि बढाउने आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध शा...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार भ्रामक : सर्वोच्च अदालत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटघाट भएको भनी सञ्चारमाध्यममा आएका समाचारप्रति अदालतको ध्यानाकर्षण भएको जनाएको छ ।    सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले आज गरेको विज्ञप्तिमा ‘उक्त विषयमा कुनै सत्यता नरहेको र न्यायपालि...}

पुरा पढ्नुहोस्

कामु प्रधानन्यायाधीशले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।     राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीसमक्ष न्याय परिषद् एवं न...}

पुरा पढ्नुहोस्

विमानस्थलको ठेक्का : यती समूहको लागि ७ वर्षदेखि अदालतको आदेश लत्याउँदै पर्यटन मन्त्रालय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

करिब ७ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का भए पनि तत्कालीन मन्त्री तथा कर्मचारीको चलखेलका कारण हालसम्म पनि छनोट भएको कम्पनीले जिम्मा पाएको छैन । ठेक्का कार्यान्वयन नहुँदा प्राधिकरणलाई हुने करोडौं आम्दानी पनि घाटा लागेको छ ।    विमानस्थ...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्