Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कामु प्रधानन्यायाधीशले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।  

 

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीसमक्ष न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले नेपालको संविधानको धारा १३८ बमोजिम ती प्रतिवेदन पेश गरेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै