
नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध आपराधिक दुरुत्साहनको जाहेरी दर्त भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता भएको हो। मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरले जाहेरी दर्ता भएको पुष्टि गरेका छन् । द...}
पुरा पढ्नुहोस्उच्च अदालत पाटनले र्यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको छ । यस्तै अदालतले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अनुसन्धान गर्नुपर्ने कारण देखाउन समेत आदेश दिएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले अवैध डलर कारोबारमा पक्राउ परेका गुरुङसहित १० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले अवैध डलर कारोबारमा संलग्न भएका ४२ वर्षीय छिरिङ् ढुन्डु गुरुङविरुद्ध विदेशी विनिमयसम्बन्धी मुद्दा कास्की जिल्ला अदालत, पोखरामा दायर गरेको हो ।...}
पुरा पढ्नुहोस्भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य नागरिकहरुले पाएजस्तै आफुहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्...}
पुरा पढ्नुहोस्उच्च अदालत पाटनले भन्सार एजेन्टको परीक्षा अघि नबढाउन भन्सार विभागलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश भोजराज अघिकारीको एकल इजलासले २६ फागुनमा उक्त आदेश दिएको हो । अदालतले ६ चैतमा छलफलका लागि उपस्थित हुन विपक्षीलाई नाममा आदेश दिएको छ । भन्सार विभागले भ...}
पुरा पढ्नुहोस्अदालतको अवहेलनासम्बन्धी मुद्दामा बहस गरिरहेका अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा उपस्थित गराउनुपर्ने माग गरेका छन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासमा सुनुवाइको क्रममा अधिवक्ताहरुले यस्तो माग गरेका हुन् । अदालतको अवहेलनामा तीन दिनभित्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit