
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन् । सडक अतिक्रमण नगर्न पटकपटक सचेत गराउँदा पनि नमानेपछि बुधबार मन्त्री झाँक्री आफैं सो करिडोरको अनुगमनमा गएकी हुन् । सवारी साधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्न...}
पुरा पढ्नुहोस्निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई मन्त्रिपरिषद्को बैठकले पुनर्बहाली गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै एसपी विष्ट बिहीबार काठमाडौं आइपुगेका छन् । एसपी विष्टले सरकारबाट भएको निर्णयको स्वागत गरे । ‘यसबारेमा मैले औपचारि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । आज काठमाडौंमा आयोजित सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको तीन बुँदे सहमति कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा हिंसात्मक द्वन्द्व नभएको हो । ‘नेपालमा हिंसात्मक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएर राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत नलिँदै र राजीनामासमेत नगरेको अवस्थामा राष्ट्रपति भण्डारीले २१ घन्टाको समय दिएर...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको बताएका छन् । आज देशवासीको नाम सम्बोधन गर्ने क्रममा आफूले सरकारको नेतृत्व गरेपछि मुलुकको आर्थिक क्रियाकलापमा र सामाजिक क्रियाकलापमा पनि उल्लेख्य सुधार भएको बताएका छन् । उनले सरकारले...}
पुरा पढ्नुहोस्कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ यही वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरिएको छ । त्यसपछि राति १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द गरिने कांग्रेसले जनाएको छ ।&nb...}
पुरा पढ्नुहोस्नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो । प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिल...}
पुरा पढ्नुहोस्रोल्पामा अवैध लागूऔषध अफिमखेती मौलाएको छ । कम लगानीमा धेरै आम्दानी हुने भएपछि स्थानीय अफिमखेतीमा आकर्षित भएका हुन् । प्रहरीले वर्षेनि अफिमखेती नष्टका लागि अभियान चलाउँदै आएको छ तर पनि किसानको आकर्षण बढ्दो छ । धेरै आम्दानीको आशामा रोल्पाका बासिन्दाले पाखोबारीमा गहुँ, जौ, तोरीलगायत खेती ल...}
पुरा पढ्नुहोस्साताको दोस्रो दिनको सोमबार कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार ४१.४३ अंकले घटेको नेप्सेपरिसूचक सोमाबार ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले ग...}
पुरा पढ्नुहोस्संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला परेका छन् । यादव आज आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए । ‘आज साढे ९ बजेसम्म ठीकै हुनुहुन्थ्यो,’ एसएस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit