
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानयि तहको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई जनताको आँगनमा पछारिदिने बताएका छन् । शनिबार एमाले सम्पर्क समन्वय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रक्षित कार्यक्रममा ओलीले गठबन्धनलाई कटाक्ष गर्दै अदालतले ब...}
पुरा पढ्नुहोस्नेपाली सेनाको आयोजनामा विभागीय टिम लगायत विभिन्न क्लबका स्वदेशी तथा विदेशी खेलाडीहरुलाई सहभागी गराई मुस्ताङको जोमसोममा सञ्चालित पहिलो ‘सीओएस इन्टरनेशनल हाइ अल्टिच्युड ट्रि एड्भेन्चर कम्पिटिसन–२०७९’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम पहिलो भएको छ । त्रिभुवन आ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको आसन्न निर्वाचनमा सभापतिका उम्मेदवार डा शेखर कोइरालाले आफ्नो प्यानल सार्वजनिक गरेका छन् । उनको प्यानलमा उपसभापतिमा धनराज गुरुङ र डा चन्द्र भण्डारी, महामन्त्रीमा गगन थापा र डा मीनेन्द्र रिजाल छन् । कोइराला प्यानलमा केन्द्रीय सदस्य (खुल्ला) तर्फ डा शशांक क...}
पुरा पढ्नुहोस्नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । निगमका कार्यकारी अध्यक्ष यु...}
पुरा पढ्नुहोस्सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरेका हुन् । मन्त्रीद्वयबीच साेमबार भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले विकासोन्मुख...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाकाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन् । गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना विज्ञप्ति जारी गर्दै प्रचण्डले&nbs...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् । एकता दिवसको अवसरमा आयोजित ¥यालीमा प्रहरीले धरपकड गरेपछि राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताएका हुन् । सोमबार पृथ्वीनारायण शाहको २९९ औँ...}
पुरा पढ्नुहोस्विशेष अदालतले भ्रष्टाचार मुद्दामा पप्पु कन्स्ट्रक्सनका प्रमुख हरिनारायण रौनियारलाई साढे ३ करोड रुपैयाँ जरिवाना सुनाएको छ । उक्त निर्माण कम्पनीमार्फत बनाइएको पुल गुणस्तरहीन भएको भन्दै दायर मुद्दामा सुनुवाइ गर्दै अदालतले जरिवानाको फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...}
पुरा पढ्नुहोस्प्रदेश १ प्रहरी कार्यालयले मोरङको लेटाङमा एक जना प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । एसएसपी राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । लेटाङ–५ को शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनामा भएक...}
पुरा पढ्नुहोस्नेपाली सेनाका बलाध्यक्ष रथी ईश्वर हमालले अवकाश पाएका छन् । उनी यही असोज २५ मा अनिवार्य अवकाशमा जानेछन् । सैनिक मुख्यालयले हमालको रथीको कार्यकाल सकिनु १५ दिन अघि अवकाशको पत्र दिएको हो । २०४० सालमा सैन्य क्याडेटका रुपमा सेनामा प्रवेश गरेका हमालले सेनाका विभिन्न महत्वपूर्ण विभागमा बसेर काम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit