Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

प्रहरी पोशाकमा भेटिएको थियो ५० राउण्ड गोली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी सेवाबाट केही समयअघि अवकाश भएका नायब निरीक्षक (सई) रामचन्द्र राई (आरसी) को प्रहरी ज्याकेटमा ५० राउण्ड गोली बरामद भएको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान तर्फ जाँच गर्दा दर्ज्यानी चिन्ह सहित आरसी राई लेखेको प्रहरी ज्याकेटको खल्तीमा सर्ट मेशीन गन (एसएमजी) र...}

पुरा पढ्नुहोस्

संसद् बैठकमा प्रधानन्यायाधीश बिरुद्धको महाभियोगबारे छलफल हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन् ।    प्रतिनिधिसभाको बुधबारको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको...}

पुरा पढ्नुहोस्

उपरथी राणालाई रथी बढुवा गर्न जंगी अड्डाले निकाल्यो सूचना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ ।    जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो ।    सेनाका रथी ई...}

पुरा पढ्नुहोस्

ऊर्जामन्त्री भुसाल र  अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् ।     मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । उक्त भेटवार्तामा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीला...}

पुरा पढ्नुहोस्

जम्मुकश्मीरमा एक सातादेखि भीडन्त, भारतीय सेनाका ९ जना मारिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको केन्द्र शासित प्रदेश जम्मुकश्मीरमा गत सोमबार देखि भारतीय सेना र आतंकवादी समूहबीच भीडन्त चलिरहेको छ । सीमावर्ती इलाका पुंछमा एक सातादेखि चलिरहेको यो भीडन्तमा दुई अधिकारीसहित नौ जना सैनिक मारिएको बीबीसी हिन्दीले जनाएको छ ।    सेनाले गत सोमबार पुंछबाट करिब सय किलोमिटर टाढा सरनकोट...}

पुरा पढ्नुहोस्

कोभिडविरुद्धको बुस्टर डोज लगाउन सुरु, यी हुन् खोप केन्द्र

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो ।    कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिन थालिएको हो ।...}

पुरा पढ्नुहोस्

सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तत्काल लागू गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन् ।   नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन कार्यक्रममा उनले विभिन्न देशबाट अबैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने...}

पुरा पढ्नुहोस्

मेलम्चीले सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको  हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए ।     शनिबारदेखि मेलम्ची खोला...}

पुरा पढ्नुहोस्

कांग्रेसको आन्दोलन : विरोध संसद विघटनको, लक्ष्य निर्वाचन !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले सोमबार देशव्यापी रुपमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ । सरकारले संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको कांग्रेसी नेताहरुले बताएका छन् ।    तर, कांग्रेस स्वयं भने संसद पुनःस्थापना होस् भन्ने चाहनामा छैन । बरु सरकारले तोकेको आगामी निर्वाचनमा जानुपर्नेमा...}

पुरा पढ्नुहोस्

अफगानिस्तानलाई कोभिड बिरुद्ध लडन चीनले सघाउने 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा उनले राखेका हुन् ।    उनले पछिल्लो समयमा अफगास्तिानमा...}

पुरा पढ्नुहोस्