
धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो । &nb...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को दोस्रो प्याकेजको ठेक्का रद्द गर्ने सम्बन्धी निर्णय पुनर्विचार गर्न सार्वजनिक लेखा समितिलाई आग्रह गरेको छ । सेनाले रक्षा मन्त्रालयमार्फत पत्राचार गरेर ठेक्का प्रक्रिया अघि बढाउनका लागि बाटो खोलिदिन आग्रह गरेको हो । सैन...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा २ हजार ५ सय ८३ जना प्रहरी कर्मचारीहरूलाई सहुलियत ऋण प्रदान गरेको छ । चालु आवको ५ महिनासम्म उक्त ऋण प्रवाह गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार मंसिर महिनासम्म प्रहरी वरिष्ठ उपरीक्षक १, प्रहरी उपरीक्षक ५, प्रहरी नायब उप...}
पुरा पढ्नुहोस्परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा स्थानीय सरकारसँगको सहकार्यमा गाउँपालिकासम्म बिस्तार गर्ने भएको छ । अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो तथा सरलरुपमा सम्बोधन गर्न कन्सुलर सेवा विभागले स्थानीय सरकारसँग सहका...}
पुरा पढ्नुहोस्ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ नल्लुमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । स्थानीय काइली स्याङतानको परिवार आइतबार राति खाना खाई सुतेकोमा आज बिहान मृत फेला परेका हुन् । वडाध्यक्ष तीर्थ घलानका अनुसार चार जना घरमै मृत फेला परेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।...}
पुरा पढ्नुहोस्भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्यापिड रेस्पोन्स टोली गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुह...}
पुरा पढ्नुहोस्काठमाडौंको शंखरापुर नगरपालिका–१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । महान...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले सरकारविरुद्ध आन्दोलनका लागि अरु दलसँग सहकार्य गर्ने भएको छ । स्थायी कमिटी बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा भएका सबै पार्टीहरुसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णय गरेको हो...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्हामीमध्ये धेरैलाई थाहा होला, केही वर्षअगाडिसम्म टेलिभिजनमा एउटा भारतीय विज्ञापन बज्थ्यो, जहाँ सानी बालिका अंकित भएको सर्फलार्ई सबैले मन पराउने भन्दै प्रचार गरिन्थ्यो । त्यो सर्फ हो, निरमा । निरमा कम्पनी किन र कसरी खोलियो त ? अनि कसरी भारतकै सफल कम्पनी भयो त ? यस्तो छ पर्दाफासले अनुवाद गरेको इन्डिया...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit