Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

स्रोत नखुलेको नगद र अवैध लागूऔषध सहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ गोदामस्थित मिलन रेष्टुरेन्ट एण्ड कटेजबाट स्रोत नखुलेको नगद ५ लाख ८ हजार २ सय रुपैयाँ र करिब ७ ग्राम ४ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर न...}

पुरा पढ्नुहोस्

कपिलवस्तुमा भन्सार छलीको चिनीसहित व्यापारी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले भन्सार छली ल्याएको चिनीसहित चार जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका–११ जहदी बस्ने २५ वर्षीय पंकज गुप्ता, ३६ वर्षीय जवाहर गुप्ता, वाणगंगा नगरपालिका–११ का २८ वर्षीय हीराबहादुर चौधरी र अर्घाखाँची पाणेनी गाउँपालिका–७ का ५५ वर्षीय देवीप्रसाद खनाललाई पक्राउ ग...}

पुरा पढ्नुहोस्

सीआईबीले ‘रिलेशन र कमिशन’ को लोभमा किनेको सात करोडको सीम लोकेटर चलेन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी अनुसन्धान र शंकास्पद पक्राउ गर्न ‘महावाण’ भनेर प्रचारप्रसार गरिएको करिब सात करोड रुपैयाँभन्दा बढी मूल्यको एउटा उपकरण यतिबेला प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोमा थन्किएको छ ।    केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन प्रमुख एआईजी सहकुुलबहादुर थापा...}

पुरा पढ्नुहोस्

रहेनन् आधुनिक नेपाल प्रहरीका स्थापनाकार चिफ बराल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आधुनिक नेपाल प्रहरीको स्थापना गर्ने पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । उनका नाति पुजन बरालका अनुसार ९३ वर्षीय बरालको आज बिहान निधन भएको हो । उनको आज पशुपतिमा अत्येष्टि गरिने भएको छ ।   नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास&rsquo...}

पुरा पढ्नुहोस्

एक्सनमा एसएसपी अशोक सिंहः बम राखेर धम्काउने ‘मोडस अपरेन्डी’ यसरी बनाए ‘फेल’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धेरै समयपछि काठमाडौंमा एउटा समूहको बम राखेर धम्काउँदै फिरौती माग्ने प्रयास र शैली काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको प्रयासमा असफल भएको छ । घटनामा संलग्न तीन नवसिकारु युवा पक्राउ परेका छन् ।    महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्...}

पुरा पढ्नुहोस्

काठमाडौंमा एकै दिन तीन ठाउँमा चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा मंगलबार एकै दिन तीन ठाउँमा चोरी भएको छ । काठमाडौं तारकेश्वर नगरपालिका–११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका–३ घर भएका २५ वर्षीय रबिनकुमार लामाको कोठाबाट ताल्चा फुटाई ३ तोला सुन र नगद ५० हजार रुपैयाँ मंगलबार राति चोरी भएको हो ।    यसैगरी काठमा...}

पुरा पढ्नुहोस्

यी तीन महिला, जसले आफै बोलाए, मापसे गरे अनि बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुले 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय दाङले अनुसार स्थानिय तीन महिलाले एकजना पुरुषलाई कानूनी सल्लाह गर्न भनेर होटलमा बोलाएर पछि बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको जनाएको छ ।    प्रहरीले जारी गरेको बिज्ञप्ती अनुसार ती महिलाहरुले स्थानिय भद्रबहादुर जैसी (प्रहरीले दिएको नाम) लाई ६ असारमा फोन ग...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका सहायक हवल्दार बढुवा सिफारिसको तेस्रो सूची सार्वजनिक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको तेस्रो सूची सार्वजनिक  गरेको छ ।    बढुवा समितिको शनिबार  बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये १२०५ जनानालाई बढुवा सिफारिस गरेको हो...}

पुरा पढ्नुहोस्

बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौं–६ बौद्धबाट अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले जुवा खेलिरहेका उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।    परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दोलखा घर भई हाल बानेश्वर बस्...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्