Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

बाँकेमा थप २ कोरोना संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोहलपुर नगरपालिकाका दुई कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।     जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार सोमबार कोहलपुर २ बर्दहवाकी ३५ वर्षीया महिला र कोहलपुर २ कै ७७ वर्षीय पुरुषको मृत्यु भएको भएको हो ।  &nb...}

पुरा पढ्नुहोस्

नेकपाका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न सर्वोच्चको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले नेकपाका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न आदेश दिएको छ ।    न्यायाधीशद्वय प्रकाशकुमार ढुङगाना र डा. मनोजकुमार शर्माको इजलासले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ ल...}

पुरा पढ्नुहोस्

एसएसपी सुदीप गिरीलाई काठमाडौं प्रहरीको कमाण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरीय प्रहरी परिसरको प्रमुखमा एसएसपी सुदीप गिरीको सरुवा गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका गिरीले आजदेखि परिसर प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।    प्रहरी मुख्यालयले गिरीलाई परिसर प्रमुखमा काज सरुवा गरिएको हो । यसअघि परिसरको प्रमुख रहेका ए...}

पुरा पढ्नुहोस्

उच्च जोखिममा रहेका बस्तीलाई सरकारले स्थानान्तरण गर्छ : शहरी विकासमन्त्री

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सिर्जित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित वासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन् ।   उनले योजनाबद्ध विकास गरी अति विपन्न दलित, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासक...}

पुरा पढ्नुहोस्

पाकिस्तान स्वतन्त्रताका ७५ वर्ष, जिन्नाको विकास मोडलमा इमरान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानले आज आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाउँदै छ । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि पाकिस्तान र भारत गरी दुई देशमा विभाजित भएका थिए । पछि पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेको थियो ।    ब्रिटिश उपनिवेशबाट मुक्त भए पनि पाकिस्तान र भारतबीचको असमझदारी र तनाव भने सुरुवातदेखि क...}

पुरा पढ्नुहोस्

देशका ७७ वटै जिल्लामा यस्तो छ कोभिडको कहर (सम्पूर्ण तथ्याङ्क)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि संक्रमित संख्या पनि ह्वात्तै बढेका छन् । बाँके, काठमाडौं उपत्यकासहित देशका केही जिल्लामा संक्रमितको संख्या एकदमै बढ्दा स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेको छ ।    शनिबार पछिल्लो २४ घण्टामा मात्रै पाँच हजार ७६३ जनामा कोरो...}

पुरा पढ्नुहोस्

पाकिस्तानका प्रधानमन्त्री खान रुसको दुई दिने भ्रमणमा जाँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष निमन्त्रणामा पाकिस्तानका प्रधानमन्त्री इमरान खान बुधबारदेखि रुसको दुईदिने औपचारिक भ्रमणमा जाने भएका छन् ।   प्रधानमन्त्री खानसँगै मन्त्रिपरिषद्का सदस्यसहित उच्चस्तरीय प्रतिनिधिमण्डल जानेछ । पाकिस्तान र रुसबीच विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद...}

पुरा पढ्नुहोस्

अनलाइनबाट बालबालिकामाथि यौन शोषण

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

पछिल्लो समय बालबालिका माथि अनलाईनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।  बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको अध्ययन अनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो ।    सिविन न...}

पुरा पढ्नुहोस्

गौतमबुद्ध विमानस्थलमा जेठ २ बाट अन्तर्राष्टिय उडान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बुद्ध जयन्तिको अवसर पारेर यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरिने बताएका हुन् । उनका अनुसार विमानस्थलमा अब टर...}

पुरा पढ्नुहोस्

प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ ।   सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको...}

पुरा पढ्नुहोस्