
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यामा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका...}
पुरा पढ्नुहोस्झापामा गत १ फागुनमा स्थानीय एक व्यक्तिको घरबाट कटुवा पेस्तोल बरामद भयो । भद्रपुर–६ बस्ने २४ वर्षीय मुगालाल माझीको घरबाट उक्त हतियार बरामद भएको थियो । हतियारबारे सुराकी कसैले सशस्त्र प्रहरीका अधिकारीलाई दिएको थियो । सशस्त्रका सई रमेश कुँवरले जानकारी आएपछि उनको टोलीले उक्त हति...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रीपरिषद्को बिस्तारसँगै उनको क्याबिनेट २५ सदस्यीय भएको छ । उनले बिहीबार ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्रीमण्डल पूर्नगठनसँगै ओली बिरुद्ध पार्टीभित्रै असन्तुष्ट पक्षको मोर्चाबन्दी समेत सुुरु भएको छ । ...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले क्लबले नेपालको अस्प...}
पुरा पढ्नुहोस्विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ । सो क्रममा १ हजार १ सय ७६ वटा गाडी र २ हजार ९ सय ७० वटा मोटरसाइकल गरी ४ हजार १ सय ४६ वटा सवारी साधनलाई प्रहरीले न...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले सुनको आयातलाई दैनिक १० किलोमा सिमित पारेको छ। जथाभावी र मनलाग्दी आयातका कारण देशको मुद्रा सञ्चिती खस्किँदै गएपछि आइतबार ब्यांक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै केन्द्रीय बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १० किलो कायम गरेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्भौतिक पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । बिहीवार प्रतिनिधि सभा अर्न्तगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले देशमा विकास निर्माणको काममा ढिलाई हुने गरेको भन्दै यस क्षेत्...}
पुरा पढ्नुहोस्महत्वपूर्ण समयमा अति संवेदनशील जिम्मेवारी र दायित्वसहित अस्तित्वमा आएको सशस्त्र प्रहरी बल नेपाल यतिबेला सबैभन्दा कान्छो तर सबैभन्दा विवादित संस्थाका रुपमा स्थापित हुँदै गएको छ । लामो समय बलको नेतृत्व गरेका महानिरीक्षक शैलेन्द्र खनालले ‘कोर टिम’ बनाउन नसक्नु र उनलाई एक तह तलका अधिकारीहरुल...}
पुरा पढ्नुहोस्भारतीय वायु सेनाको जम्मु बेसमा ड्रोन बम आक्रमण भएको छ । वायु सेनाको क्षेत्रमाथि शनिबार राती (आइतबार बिहान) १ बजेर ३० मिनेटको आसपासमा ड्रोनबाट २ वटा बम बेसमा खसालिएको हो । Two low intensity explosions were reported early Sunday morning in the technical area of Ja...}
पुरा पढ्नुहोस्भारतीय सेनामा नेपालीमाथिको निर्भरता हटाउने रणनीतिअनुसार भारतले नेपालीको साटो नेपाली मूलका भारतीयलाई प्राथमिकता दिने भएको छ । भारतीय सेनामा नेपाली महिलालाई भर्ना गर्ने यसअघिको निर्णय पनि भारतले सच्याएको छ । भारतले केही दिनअघि गरेको सूचनामा नेपाली महिलाहरुलाई पनि भारतीय सेनामा भर्ना...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit