
प्रदेश २ प्रमुख राजेश झा अहिराजका सुरक्षागार्ड असई मदनजंग कापरको सडक दुर्घटनामा मृत्यु भएको छ । धनुषामा मोटरसाइकल दुर्घटनामा राउतका पीएसओ असई कापरको मृत्यु भएको हो । जनकपुर बर्दिवास सडखण्डअन्तर्गत मिथिला नगरपालिका– १० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा कापरको मृत्यु...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । ८ औं महाधिवेशनबाट चयन भएका २३६ सदस्यीय केन्द्रीय कमिटीको बैठक नेतृत्व चयनका लागि आज बसेको थियो । सोही बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बस...}
पुरा पढ्नुहोस्हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}
पुरा पढ्नुहोस्विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थानीय तहको निर्व...}
पुरा पढ्नुहोस्नेपाली सेनाका उपरथी सरोज प्रताप राणा रथीमा बढुवा भएका छन् । राणालाई बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई सेनाको बलाध्यक्षको जिम्मेबारी दिइएको छ । जंगी अड्डाले नेपाली सेनाको गूप्तचर इकाइका प्रमुख रहेका राणालाई रथी बढ...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले झूठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी १ अर्ब ३४ करोड ९५ लाख रुपैयाँभन्दा बढी राजस्व छली गर्ने मुख्य कारोबारीसहित विभिन्न व्यक्तिविरुद्ध उच्च अदालत पाटनमा दुइटा मुद्दा दर्ता गरेको छ । विभागले बाराको सिमरा पिपरा&ndash...}
पुरा पढ्नुहोस्सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा महासंघकी के...}
पुरा पढ्नुहोस्मौसम खराबीका कारण सगरमाथासहितका विभिन्न हिमाल आरोहण प्रभावित भएको छ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण नेपालको हिमाल आरोहण प्रभावित भएको हो । मौसम बिग्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहीलाई सजकता अपनाउँदै सुरक्षित रहन...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र भाँडो रित्तिएर बिर्को मात्र बाँकी रहेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी ललितपुरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई का...}
पुरा पढ्नुहोस्सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिवहरुको सरुवा गरेको हो । सरकारको सचिवस्तरको निर्णयअनुसार राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरूको सरुवा भएको हो । सरकारले उपसचिवहरूको मन्त्रालय मातहत निकाय,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit