
उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । ‘निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह गर्दछु,’ उनले भने । प्रेस सेन्टर पर्साद्वारा बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मे...}
पुरा पढ्नुहोस्प्रहरीले पीडितको जाहेरी नलिने देखि गंभिर प्रकृतीको फौजदारी मुद्दा गाउँघरमै मिलापत्र हुँदा समेत सहयोगी भुमिका खेल्ने गुनासो बढेपछि महान्यायाधीवक्ता र प्रहरी महानिरीक्षक दुुबै यतिबेला यस्ता गुनासोको संवोधनमा लागेका छन् । सरकारी वकिल कार्यालयहरुमा आर्थिक चलखेलका आधारमा साक्षीको बकपत्र नै फेर्नेसम्मका घ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जनाएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय अगुवा भेलामा उनले यस्तो बताएका हुन् । ‘ममाथि कसैले शारीरिक हमला गरे वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला’, ओलीले भने, ‘तर, त्यस्तो हुन द...}
पुरा पढ्नुहोस्नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मा टेवल भएकाे सम्झाैताका पक्षमा ससदका बहुमत सदस्यले मतदान गरेका छन् । अर्थमन्त्री जर्नादन शर्माले आइतबार संसदमा एमसीसी प्रस्ताव पेश गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले सम्झ...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८&ndash...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गरेसँगै प्रहरी प्रधान कार्यालय, विभाग, प्रशिक्षण प्रतिष्ठान र ब्यूरोहरुको संरचना परिवर्तन भएको छ । यस्तै थपिएका तीन नयाँ अतिरिक्त महानिरीक्षकहरुलाई जिम्मेवारीसमेत बढेको छ । प्रहरीको अपराध अनुसन्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका युवापुस्ताका नेता १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने छलफलमा जुटेका छन् । सिंहदरबारमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेताबीच भएका छलफलमा सो सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने निष्कर्ष निकालिएको हो । ...}
पुरा पढ्नुहोस्नेपाल र इजरायलबीच दौत्य सम्बन्ध कायम भएको यो वर्ष ६० वर्ष पुरा हुँदैछ । यो सम्बन्धलाई विश्वको अग्लो स्थान सगरमाथा र विश्वको होचो स्थान मृत सागर बीचको सम्बन्ध पनि मानिन्छ । नेपालका लागि इजरायलका राजदूतकै रूपमा दोहोर्याएर आएका हनान गोडेर गोल्डबर्गरको पछिल्लो परिचय ‘क्र...}
पुरा पढ्नुहोस्गत वर्षको २४ फागुनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकता घोषणा हुँदै थियो । काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको त्यो कार्यक्रममा राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाले गीता छोएर अब कहिल्यै पार्टी नफुटाउने कसम खाए । उनले कसम खानुको कारण थियो,...}
पुरा पढ्नुहोस्नेकपा एमालेले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिट निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ तोकिएको हो । एमालेले पार्टीबाट निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गरे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit